शक्ति समुह फ्रान्सेली मानअधिकार अवार्डबाट सम्मानीत

महिला तथा बालकालिहरूकाे अधिकार क्षेत्रमा काम गर्दै आएको संस्था शक्ति समुह फ्रान्सेली मानअधिकार अवार्डबाट सम्मानीत भएको छ ।

नेपाल स्थित फान्सेली दुतावासले बुधवार शक्ति समुलाई एक कार्यक्रमकावीच मानव अधिकार पुरस्कारबाट सम्मान गरेको हो । उक्त अवार्ड सन १९४७ मा स्थापना भएको थियो । यस अघि सन २०११ मा जनकपुरका श्याम शाहले पनि उक्त अवार्ड पाएका थिए ।

महिला तथा बालकालिका अधिकार रक्षाका लागी बिगत लामो समयदेखि बिभिन्न जिल्लामा काम गरिरहेको शक्ति समुहले उत्कृष्ट काम गरे बापत उक्त पुरस्कार दिएको दुतावासले जनाएको छ । विनाशकारी भुकम्प पछि रसुवा, नुवाकोट, दोलखा, रामेछापलगायत बिभिन्न जिल्लामा महिला तथा बालबालिकाहरुमाथि आईपर्ने जोखिम न्युनिकरण गर्न सचेतना मुलक कार्यक्रम गरिरहेको जनाएकाे छ ।

Comments

comments