शिक्षक संगठनकाे अनलाइन बैठक

95389427_2788282737907343_4920916881986027520_n

रसुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती रसुवाको आयोजनामा लकडाउन (बन्दाबन्दी) को पालना गर्दै भिडियो कन्फेरेन्समार्फत छलफल गरी १३१  औ श्रमिक दिवस मनाएकाे छ ।

कार्यक्रममा संगठन केन्द्रिय समितिका महासचिव हंस शाही, नेकपा रसुवाका युवा नेता तथा संविधानसभा सदस्य जनार्दन ढकाल, नेकपा रसुवाका नेता तथा गोसाइकुन्ड गाउँपालिका  अध्यक्ष कैसाङनूर्पु तामाङ शिक्संषक गठन मकावनपुरका अध्यक्ष श्रीराम दाहाल संगठन पर्वतका सचिव आनन्द पौडेल नेकपा कालिका गा पा कमिटी अध्यक्ष टीका देवकोटालगायतकाे सहभागितामा छलफल भएकाे संगठन जिल्ला समिति रसुवाले जनाएकाे छ ।

Comments

comments