शुभकामना अादान-प्रदान, तथा चियापान कार्यक्रम सम्पन्न

Rasuwa newsRasuwa news

नेकपा एमाले रसुवा- काठमाडाैं सम्पर्क मञ्चद्वारा अायाेजित विजय दशमी तथा शुभ-दिपावलीकाे अवसरमा अायाेजित शुभकामना अादान-प्रदान, तथा चियापान कार्यक्रम सम्पन्न भयो ।

मञ्चका अध्यक्ष घ्याल्साङ तामाङकाे अध्यक्षतामा र स्थायी कमिटी सदस्य तथा अनुशासन अायाेगका अध्यक्ष अमृत कुमार बाेहाेराका प्रमुख अातिथ्यमा र वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, जिल्ला अध्यक्ष कर्नेल तामाङ, प्रदेश नं. ३ संगठन कमिटीका सदस्यहरु  सांसद छाेवाङ तेन्जिन तामाङ, अशाेक कुमार घिमिरे,  सांसद जनार्दन ढकाल, रसुवा जिल्ला समन्वय समितिका प्रमुख कुल प्रसाद भट्ट, जिल्ला कमिटी पदाधिकारीहरु, सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्य तथा सल्लाहकारहरु, नेकपा एमाले रसुवाका समर्थक, शुभ-चिन्तकहरुकाे भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको प्रचार बिभाग प्रमुख पेम्पा लामाले बताउनुभयो ।

Comments

comments