श्रमको फल हुन्छ मिठो :

Mini Gosainkunda

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मद्धारा जिर्णोद्धार गरिएको मिनि गोसाईकुण्ड तथा नव निर्मित धाराको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरिक्षक दर्शन गिरीद्धारा सामुहीक उद्घाटन पछि खाना खाँदै सहभागीहरु ।  वर्षेनी दशहरा र जनैपूर्णिमाका दिन लाग्ने मेलामा गोसाँईकुण्ड जान नसक्ने यात्रुले यहाँ स्नान  गरी दर्शन गरेर फर्कन्छन् ।

तस्वीर : फेसबुकबाट

Comments

comments