सडक खुलाउदै गाउँले

71307244_2699992056711759_3838030819209773056_n

रसुवा, कालिकास्थान घुम्ती -जिविजवे सडक खण्डकाे धाेवीखाेलामा वर्षातकाे पहिराेले अवरूद्ध सडक खुलाउन गाउँले लागेका छन् । सडक अवरूद्ध दसैका लागि सामान ल्याउन तथा स्थानीय उत्पादन गाउँबाट बजार लैजान समस्या भएकाे छ । चाडबाडकाे समय लक्ष्य गरेर जिवजिवे बजारमा सहज रूपले ढुवानी गराउन सडक खुलाउन लागेका छन् ।

Comments

comments