सामुदायिक वनमा फलफुल राेपियाे

IMG_20200210_151215

रसुवा, । रसुवाको उत्तरगया गाउँपालिका वडा नं १ को सामुदायिक वनमा फलफुलका बिरुवा रोपण गरिएको छ । सामुदायिक वन क्षेत्रमा फलफुलका बिरुव रोपेर वन संरक्षणमा टेवा प्¥याउने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा ओखर तथा स्याउका बिरुवा रोपिएको हो । उत्तरगया गाउँपालिका १ करुम¥याङमा रहेको ३ हेक्टर सामुदायिक वनमा दाँते ओखरका ३ सय बिरुवा रोपिएको डिभिजन वन अधिकृत सन्तोष हुमागाइले बताउनुभयो ।

उत्तरगया गाउँपालिका वडा नं १ र २ का सामुदायिक वनमा १ हजार ८ सय र करुम¥याङ क्षेत्रमा ५ सय ओखर तथा आमाछोदिङमा गाउँपालिकामा ५ सय स्याउका बिरुपा बितरण गरिएको डिभिजन वIMG_20200212_135556न कार्यालयले जनाएको छ । IMG_20200212_132557

Comments

comments