स्थानीय उत्पादनको मजा

Kalika talim (1)

४५ दिने ज्याकेट तथा ब्याग बनाउने तालिमको प्रमाण पत्र वितरण तथा प्रविधि हस्तान्तरण गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे रसुवाको कालिका गाँउपालिका – ३ इटपारे स्थित दलित बस्तीमा ज्याकेट , झोला लगायतका सामानहरु स्थानीय तहमा उत्पादन गरेर जीविका चलाउन सक्ने भएपछि स्थानीय दलित युवा अब उद्यमी बन्ने भएका छन् ।

Kalika talim (1) Kalika talim (2) Kalika talim (3)
कार्यक्रममा सहभागि घरेलु तथा साना उद्योग विकास समिति रसुवाका प्रमुख खगेन्द्र नेपाल गलायतका सहभागिहरु

Comments

comments