हाकुका ४५ परिवार किसानलाई मोही पुर्जा बितरण

purga

रसुवा, वर्षौदेखि गुठीका कारण स्वामित्व नभएर समस्यामा परेका आमाछोदिङमो गाउँपालिका हाकुका ४५ परिवार गुठी पीडित किसानलाई गुठीको मोही पुर्जा बितरण गरेको छ ।purga nn

आमाछोदिङमो गाउँपालिका १ का वडा अध्यक्ष निमाढिण्डुप तामाङ, गाउँ पालिका अध्यक्ष बुचुङ तामाङ जिल्ला भूमिअधिकार मञ्च, पिन, आत्मनिर्भर केन्द्र लगायतको सहयोगमा एक कार्यक्रम बीच स्थानीय ४५ परिवारलाई पुर्जा बितराण् गरिएको हो । वर्षौदेखिको आफुले जेतभोग गर्दै आएको जमीनको स्वामित्व नपाएकाहरुले लालपुर्जा पाएपछि स्थानीय खुशी भएको स्थानीय कामीदावा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो पुर्जा नभएका कारण भूकम्प पीडित अनुदान लिएर आवास निर्माण गर्न समस्या थियो अब बल्ल पुर्जा बन्यो आवास निर्माण थाल्न सजिलो भयो ।

तस्वीरहरु : सुष्मा न्यौपाने

Haku purgapurga 2

Comments

comments