हाम्रो संस्कार हाम्रो पहिचान

Bhakhu mane

हाम्रो संस्कार हाम्रो पहिचान : रसुवाको स्याफ्रु गाविसको सानो भार्खुमा नबनिर्मित महाकरुणा गुम्बा । यो गुम्बाको आँगनमा तामाङ संस्कृतिको नाँच मानी नाँच्दै लामा तथा स्थानीय भक्तजन। मृतकको आत्माले शान्तिको कामना गर्दे क्रिङ्क्याल तामाङको घेवामा स्थानीयहरु ।
तस्वीर : फुर्पा तामाङ ।

Comments

comments