हुँदै हुन्न फेरि कतै भेट हाम्रो

Rasuwa puru

पुरुषोत्तम पौडेल “रसुवा”

रसुवाबाट गजल क्षेत्रमा अघि बढेका पौडेलके जति चर्चा गरे पनि कमै हुन्छ अभावका बाबजुत पनि बिभिन्न समस्याकासँग जुध्दै राजधानी पसेका छन् । उनको एक  गजल

 5बनाऊँछु भन्थ्यौं हितैको परानी।
लगाएर आगो बनायौ खरानी ।हुँदै हुन्न फेरि कतै भेट हाम्रो
म पागल प्रितीमा तिमी राज घरानी।

म गल्ली चहार्दै हिडेको छु अचेल।
कताछौं बताऊ बसौँ पाश रानी।

यता दुख्दा मुटु उता हास्दछौ यार
यसैमा अनौठो कहानी छ रानी।

म खोज्दै छु बाटो तिमीसम्म पुग्ने
छु हिड्दै नथाकी म दिन रात रानी ।

भोर्ले ९ भदौरे
हाल काठमाडौं
९८५१२२८७६०

– See more at: http://www.ratonews.com/2017/03/5398/#sthash.cipGYJZS.dpuf

Comments

comments