बालबालिकालाइ न्यानो कपडा वितरण

134505655_472522230813139_8062723653605020204_n

रसुवा, स्वर्गीय भीमलाल हिराचनकी छाेरीहरू  हिराचन र टिनु हिराचनद्वारा गाेसाइकुण्ड गाउँपालिका-६ स्थित रसुवा माविमा अध्ययनरत विपन्न बाल बालिकाहरूका लागि न्यानो कपडा वितरण गरिएको छ ।

चिसोको समयमा समेत पातलो कपडामा विद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएपछि खुशी भएका छन् । तत्कालिन जिल्ला विकास समितिका सभापति तथा समाजसेवी स्व. हिराचनका छारीहरूले अमेरिकाबाट पठाएकाे न्यानो कपडा बालबालिकाहरूलाइ वितरण गरेकाे स्थानीय युवा समुन्द्र लामाले भने निम्न वर्गका २१ बालबालिकालाई हिराचन २ दिदीबहिनीमार्फत न्यानो कपडा उपलब्ध गराएका छाैं ।

134409963_472522157479813_6371539461831425842_n

Comments

comments