राष्ट्रिय युवा संघ रसुवाकाे प्रथम जिल्ला अधिवेशन आयोजक कमिटी गठन

Youth Logo

रसुवा, भदाै ३० गते । राष्ट्रिय युवा संघ रसुवाले प्रथम जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । केन्द्रीय कमिटीको सर्कुलर अनुसार युवा संघ जिल्ला अध्यक्ष महेन्द्रबहादुर न्यौपानेको संयोजकत्वमा ७५ सदस्य रहेकाे आयोजक कमिटी गठन भएको हो ।Youth Logo

संयोजक महेन्द्रबहादुर न्यौपानेका अनुसार राष्ट्रिय युवा संघ नेपाल रसुवाले ७५ जना सदस्यहरूमा धनबहादुर तमाङ, समुद्र लामा, भुजुङ तामाङ, कुमार नगरकोटी, सुरेश थोक्रा, दिपा गुरुङ, मिलन तामाङ, पूर्णबहादुर स्याङतन, शोभा नेगी तमाङ, घ्याल्साङ लामा, तेन्जेन घले, संगीता वाइवा, ईश्वर बुलुन, विन्दुकुमारी तितुङ, मंगल वाइवा, हिरो नेकोर, रोहित घले, सन्तोष डंगोल, प्रशान्त लामा, खम्सुङ तामङ, दावा तामङ, ङवाङ खेन्चे तमाङ, साजेश तमाङ, नुर्पू तमाङ, पेम्वादावा लोप्चन, फिन्जो तामङ, सोनाम दोर्जे तमाङ, छिरिङकुमार तामाङ, प्रकाश घले, निमातेन्जेन तामाङ, छेसाङ तामाङ, राजन दाम्राङ, मुस्कान बास्कोटा, अमित तितुङ, सौरब घले, उमेश थोक्रा, सूर्यमान तामङ, लामाकर्पू तामङ, कामी दावा तमाङ, अक्कलवहादुर तमाङ, रामवहादुर तमाङ, सुनमाया तमाङ, निमा छेदेन तमाङ,

त्यसैगरि रामबहादुर तमाङ, मुना तमाङ, निमा दुब्ले तमाङ, प्रेम तमाङ, दावा लामा, बुनिमा तमाङ, इन्द्रकुमार न्यौपाने, स्मृति थिङ, राजेन्द्र प्याकुरेल, राजेश थापा, दिवराज तमाङ, रोसिका तमाङ, दिनेश गुरुङ, सोमबहादुर तमाङ, रिया गुरुङ, सुजन गुरुङ, अयुव विक, पाल्ददेन छिरिङ तमाङ, प्रवेश परियार, विराज तमाङ, नवराज न्यौपाने, राजेन्द्र न्यौपाने, जीतबहादुर थिङ, अर्जुन नगरकोट, सुदिप तमाङ, प्रदिप आचार्य, सूर्यबहादुर थोक्रा, टिकाराम मोक्तान, लक्ष्मण थिङ, लोप्साङ तामङ र आङनिमा तामङ रहेका छन् । कमिटीले चाँढै बैठक बसेर प्रथम अधिबेशन तयारी गर्ने तथा युथ फाेर्स र साइवर फाेर्स घाेषणा गर्ने संयाेजक न्याैपानेले बताउनुभयाे ।