नमूना काम

Bridim

बृद्धिम गाविस वडा नं १ का समाजसेवी एवं नेकपा एमाले बृद्धिम गाउँ कमिटी का अध्यक्ष काले तामाङद्धारा सोही वडाका भुमिहीनहरु स्थानीय कार्मु तामाङ, पेम्वा छेवा तामाङ र घ्याल्साङ तामाङलाई क्रमशः ८ आना, ८ आना र ४ आनाका दरले जम्मा १ रोपनी ४ आना जग्गा प्रदान गरे । भूकम्प पीडित आवास निर्माणका लागि नि:शुल्क जिल्ला मालपोत कार्यालय रसुवामार्फत दर्ता गरी हस्तानतरण गर्नुभएको छ ।

तस्वीर : हरिशरण लामिछाने

Comments

comments