गङतानकाे उपचारका लागि सहयाेग अाग्रह

Seshman gangadan

रसुवा , गंगालाल हृदय रोग केन्द्रमा मुटुको शल्यक्रिया गरेर आराम गरिरहेका रसुवा भोर्लेका शेषमान  गङतानलाई उपचारका लागि सहयाेग जुटाउन अाग्रह गरेका छन् । गरिबीका कारण उपचार गर्न नसकेर विभिन्न रोगले छट्पटाइ रहेका गाङतान ६ महिना पछिआन्द्राको शल्यक्रिया गर्नुपर्ने छ । 

गरीबी अभाब र परिस्थितिसंगै जुद्धै अाएका भाेर्लेका शेसमान गङतान मुटुको र आन्द्राको अप्रेसन गर्नुपर्ने भएकाेले  सहयोग गर्न अाफन्तहरुले अनुराेध गरेका छन् ।  मानाबताको नाताले सहयाेग गरिदिन उनले सामाजिक सन्जालमा पनि अनुराेध गरेका छन् । पत्रकारिता क्षेत्रमा समेत केही समय काम गरेका गाङतान तत्कालीन जनयुद्धताका बेला माअाेवादी राजनीति छाडेर रसुवाकाे रेडियो गोसाइँकुण्ड र  रेडियो लाङटाङमा काम गरेकाे उल्लेख गरेका छन् । चरम गरीबी अभाब र परिस्थितिसंगै जुद्धै उपचारका क्रममा खर्च अभाव भएकाेले लागि सहयोग गरिदिन उनले अनुराेध गरेका छन् ।

बिरामीको सम्पर्क नं. 9818543664 रहेकाे छ ।

Comments

comments