रसुवामा नेपाल शान्ति स्काउटको तदर्थ समिति गठन

cropped-lantang-logo-1.png

रसुवा , नेपाल शान्ति स्काउटको रसुवामा तदर्थ समिति गठन गरिएको छ । धुन्चेका रोशन बाँस्कोटाको संयोजकत्वमा बिहीबार नौ सदस्स रहेकाे कार्य समिति गठन भएकाे । महिला सदस्यमा अनु आचार्य र प्रेमकुमारी तामाङ चयन भएका छन् ।

पूर्ण स्वयमसेवा गर्ने उद्देश्यले नेपाल शान्ति स्काउटको तदर्थ समिति गठन गरिएको हाे । त्यसैगरी अन्य सदस्यहरूमा अजय लामा, जोन मेजर थोक्रा, प्रकाश तामाङ, अनुज थापा, रोनशन डिएम र बिनोद घले चयन भएका हुन् । ३२ जिल्ला शाखा गठन भएको छ । सन २०२५ सम्म ७७ ओटै जिल्ला समेटिने केन्द्रीय सदस्य सुदन मरासिनीले बताउ ।

Comments

comments