कालिका गाउँपालिकाको गाउँगाउँमा बिरुवा राेपण

बिरुवा (1)

रसुवा, कालिका गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा सुन्धारा युवाकल्वको कृयाशिलता तथा सहभगितामा पासाङल्हामु मार्गको दायाँ बायाँ अशोका, धुपी, आँपका बिरुवा रोपण कार्यक्रम सम्पन्न भयो ।

गाउँपालिका वातावरण शाखाले विरूवा खरिद सडकमा राेप्नका लागि १ हजार ८ सय अाँप २ हजार धुपी १ हजार १ सय अशाेकका बिरूवा बितरण गरिएकाे तथा कृषि शाखाले ५ सय अाप १५ सय अम्बा १५ सय कागती १ हजार रुख कटहर ५० प्रतिसत अनुदानमा किसानहरूलाइ बितरण गरिएकाे गाउँपालिका वातावरण तथा स्वास्थ्य शाखा प्रमुख नारायण पाैडेलले बताउँनुभयाे ।

बच्छलादेवी अधारभूत विद्यालय वरीपरी फलफुल रोपण कालिका गाउँपालिका वडा न ३ द्वारा भू तथा जलाधार कार्यालय ललितपुरको सहयोगमा विभिन्न जातका फलफुलहरु आँप, अम्बा, लिची,अनार, भुँइकटहर र कागतीका बिरुवा रोपण ३ नं वडा कर्यालयको उपस्थितिमा अगुवा कृषकका खाली जग्गामा रोपण समेत सम्पन्न भयो ।

Comments

comments