Articles by admin

Sanjen

स्थानीयको अबरोधले माथिल्लो साङजेनको काम राेकियो

रसुवा, जेठ १२ गते । आमाछोदिङमो गाउँपालिका ५ मा निर्माणधिन १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविदुत आयोजनामा स्थानीयले अवरोध गरेपछि तीन दिनदेखि काम ठप्प रहेको छ । साङजेन आयोजनामा आयोजनामा केही कर्मचारी नियुक्तिमा अनियमितता भएको…


Thulogaun

रैथाने पहिरन

रसुवाको ठूलोगाउँ गाविसलाई खुला दिशा मुक्त घोषणा अभियानमा स्थानीय परम्परागत पहिरनमा सजिएका बृद्धबृद्धा तथा युवाहरु गुरुङहरु हालसम्म सात गाविस खुला दिशा मुक्त घोषणा भएको छ । तस्वीर : फर्पा तामाङ


Swash

दु:खीको साथ

दु:खको साथ स्वास नेपालको कार्यक्रम अन्तर्गत भूकम्प प्रभावितहरुलाई सुचना तथा सेवा केन्द्रमा बसेर भूकम्पले नष्ट गरेका कागजात कसरी बनाउने के सेवा लिन आएको र कसरी सेवा लिने , सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारी बारे सल्लाह…


Cauli flower Rasuwa (3)

रसुवाको काउलीले बजार पाएन

रसुवाको भोर्ले , धैबुङ्ग र लहरेपौवा गाविसका किसानले उत्पादन गरको काउलीले बजार पाएन । बजरमा उपभोक्ताले ७० रुपैयाँ तिरेर काउली किन्नु परेको छ भने उत्पादकले प्रतिकिलो ३० रुपैयाँमा पनि बिक्री हुन नसकेको जिवजिवेका किसान भवनाथ…


tokan

रसुवागढी नाका व्यवस्थित गर्न टोकन प्रणाली सुरु गर्ने सूचना

०७३ मंसिर ११ गतेदेखि लागू टोकन सिस्टमले रसुवागढी नाका तथा पासाङल्हामु राजमार्गमा अब्यवथित सडक ब्यवस्थापन गर्ने कार्य सुरु भएको छ । अत्याधिक सवारीको चाप बढेर दुर्घटनाको जोखिम बढेपछि ट्राफिक व्यवस्थापनका लागि टोकन सिस्टम सुरु गरिएको…


IMG_2726

गुठी जग्गाको पुर्जा बितरण गरी आवास निर्माण संझौता गर्न माग

रसुवा ०७३ मंसिर ११ गते । विनाशकारी भूकम्प पछि आवास निर्माण अनुदान संझौता गर्नबाट बञ्चित भएकाहरूको समस्या समाधान गरी तत्काल लाभग्राही संझौता गर्न माग गरेका छन् । ईन्सेक, जिल्ला भूमिअधिकार मञ्च अक्सफाम र हामीको आयोजनामा…


PASSPORTNEPAL

रसुवामा ५ वर्षमा चार हजार राहदानी बन्यो

रसुवा, मंसिर १२ – रसुवामा पाँच वर्षमा चार हजार भन्दा बढिले राहदानी वनाएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार २०६८ चैतदेखि २०७३ कात्तिक मसान्तसम्म चार हजार तीन सय १८ जनाले राहदानी वनाएका छन् ।…


11111

रसुवामा प्रथम उद्योग दिवस सम्पन्न

धुन्चे रसुवा मंसिर ९ / “औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौलो विहानी” भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति, रसुवाको आयोजनामा २०७३ साल मंसीर ९ गते प्रथम उद्योग दिवस  सम्पन्न भयो । कार्यक्रममा व्यवस्थापिका…


No Picture

आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं

निरूपा प्रसून आश्विन ७, २०७३ सीमा कार्की । स्कुल पढ्दाकी मेरी प्यारी साथी । समाजशास्त्रमा स्नातकोत्तर गरेपछि ऊ अहिले प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संंस्थासँग आबद्ध छे । स्नातक अध्ययन गर्ने क्रममा ऊ एउटा टेलिभिजन कार्यक्रम चलाउँथी ।…


No Picture

१९ महिनादेखि भूकम्प प्रभावितका लागि आएको राहत सामग्री बन्द कोठामै

रसुवा, मंसिर ७ – भूकम्प प्रभावितका लागि आएको राहत १९ महिनादेखि क्याम्पसमा राखिएकाले पठन पाठनमा प्रभावित भएको छ  । राहत सामाग्री बन्द कोठामै सडिरहेको छ । एकातिर सामान सड्ने अर्कोतिर कलेजले कोठा आवश्यक परेको समयमा…