Articles by admin


No Picture

प्रकृति संरक्षणमा रम्दै चित्रकारहरु

०७३ मंसिर २ गते गते । प्रकृतिको संरक्षणका लागि आर्ट फर नेचरका कलाकारहरुले रसुवाको पर्यटकीय क्षेत्र ठूलो स्याफ्रु र गोसाँईकुण्ड पदयात्रा मार्गको दृष्यहरु आफ्नो कलामार्फत उतारेर प्रर्दन गरे । पर्यटकीय क्षेत्र गोसाँईकुण्ड तथा ठूलो स्याफ्रुका…


No Picture

स्ववियु चुनाव फागुन १५ मा हुने

१ मंसिर, काठमाडौं  – त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १४ गते गर्ने भएको छ । स्ववियु निर्वाचन गर्ने विषयमा बुधबार निर्णय हुने विश्वविद्यालयले जनाएको छ ।…


Rasuwagadhi

रसुवागढीमा यातायात केही दिनका लागि बन्द हुने

रसुवा, कात्तिक २९ – चीनसँगको व्यापारिक रसुवागढीमा नाका सोमबारदेखि यातायात बन्द हुने भएको छ । चीनको केरूङतर्फको सडकखण्डको ६ ठाउँमा झरेको पहिरो पन्छाउने काम सुरू भएसँगै चिनियाँ पक्षले यातायात सडक बन्द गरेर मर्मत गर्न लागेको हो । भूकम्पका…


No Picture

सार्वजनिक सुनुवाई कार्यक्रम, स्थानीयको चासो कम

रसुवाको स्याफ्रुबेशीमा गत कात्तिक २८ गते निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित नागरीकहरुले आफ्ना समस्या , गुनासा र विकास कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए ।  सूचना अभावले स्थानीयको न्युन सहभागिता…


No Picture

लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन माग

रसुवा ०७३ कात्तिक २९ गते लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन स्थानीयले माग गरेको छ । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी स्वास्थ्यचौकी भत्किएर दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि लाङटाङमा स्वास्थ्य चौकी पुनर्स्थापना गरिएको…


Interaction Program in IDPs Camp Bogatirai_11_Nov_2016 (59)

बिस्थापितहरुको पुर्नस्थापना माग

२७ कात्तिक, २०७३ रसुवा । बिनाशकारी भूकम्पले बिस्थापित भएको पनि १९ महिना बित्यो । अझै कहाँ सुरक्षित आवास बनाएर बस्नै कुनै टुङ्गो छैन रसुवाको डाडागाउँ र हाकु लगायत स्थानका बिस्थपितहरुले जिल्लाका सांसद तथा अन्य सरोकावालाहरु माझ…


Salu Bhujel

मनका धनी रसुवाली

सालु भुजेल २०७२ सालको वैशाख १२ गते विनाशकारी भूकम्प आयो । भूकम्प सबैलाई आयो । भूकम्पले दिएको पीडा सबैमा फरक खालको रहे । कसैले परिवारका सदस्य नै गुमाए त पशु चौपाय, कतै घरहरू भवन अवशेस…


phurpa Tamang 2012

जलविद्युतको सेयरमा गैर जिल्लाबासीको गिद्दे दृष्टि

फुर्पा तमाङ चिलिमे जलविद्युत अायाेजनाकाे साधारण सेयर स्थानीय रसुवा जिल्लाबासीलाई उति सजिलाेले पाएकाे थिएन।शुरूमा सेयर के हाे बुझाउन धेरै समय लाग्याे।अर्काे अायाेजना पक्ष चिलिमे जलविद्युत कम्पनी, नेपाल धिताेपत्र बाेर्ड र राज्य स्थानीयलाई सेयर दिन कति…


No Picture

नयाँ शक्तिले रसुवागढी नाका कब्जा आरोप

धुन्चे, रसुवा / २० कात्तिक– नेपाली काँग्रेसले रसुवागढी नाका व्यवस्थित र मर्यादित बनाउन माग गरेको छ । काँग्रेस रसुवाका तीन भातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघले सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी…