Articles by Biswash

c-jinping

चीनका राष्ट्रपति शी जिनपिङ माओ बराबर

कार्तिक ८ , काठमाडौ – चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले राष्ट्रपति शी जिनपिङको विचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको छ। संविधानमा शीलाई चीनको पहिलो कम्युनिष्ट नेता र संस्थापक माओत्से तुङ बराबरको दर्जा दिइएको छ। २०१२ मा चीनको…


Karnel

रसुवामा वाम गठबन्धनको संयुक्त भेला, एकजुट भई अघि बढ्ने प्रतिवद्दता

कालिकास्थान, १९ असोज, २०७४ । रसुवा जिल्लामा वाम गठबन्धन एकतामा सहभागी भएका तीन दलको संयुक्त भेला भएको छ । नेपालमा पछिल्लो समय वाम एकता अभियान सुरुवात भएको छ । गठबन्धनका मुख्य तीन दलको नेता तथा…


Photo of Bishwash (3)

विस्थापितको दशैं

विश्वास नेपाली साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको…


Subin Neupane

छोरा तिमी गएदेखी

  कबिता  सुबिन न्यौपाने ( कान्जिभाई) छोरा तिमी गएदेखी मेरो बुड्यौली हातले समाउदैन नातिको कलिला पाखुरा बुड्यौली आँखाले देख्दैन नातिनिको भबिस्यको रङ्ग बुड्यौली  कानले सुन्दैन बुहारिको अस्मिताको चीत्कार र बुड्यौली  छात्तिले सम्जिदैन तिम्रा मायाको संसार…


Photo-1

पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने प्रतिवद्दता

कालिकास्थान । आआफ्नो गाउँपालिका क्षेत्रबाट पूर्ण सरसफाइ अभियान थालिने जनप्रतिनिधिहरूले प्रतिवद्दता जनाएका छन् । कालिका र उत्तरगया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूबीच भूमिघर कालिकास्थानमा भएको भेलाको अवसरमा उनीहरूले आआफ्नो गाउँ पालिका क्षेत्रभित्र पूर्ण सरसफाइ अभियान थालिने बताएका…


IMG_5941

भूकम्प पीडितलाई नयाँ घर हस्तान्तरण

रसुवा , भदौ २३ गते । भूकम्पको कारण लामो समयदेखि घरबारविहीन भई अस्थायी टहरामा बस्दै भूकम्प पीडित परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । कर्डएड नेपालको आर्थिक सहयोगमा लुमन्ती आवासको लागि सहयोग समूहले निर्माण सहयोग गरेको…


Baldev Ram

सामाजिक अभियानका साहसी अगुवा : बलदेब

  पूर्णबहादुर सुनार सप्तरी, सिराहाको सिनो बहिष्कार आन्दोलनले देशभरी नै चर्चा पाएको थियो । हाम्रै जस्तो जातीय उत्पीडन भएको छिमेकी मुलुक भारतमा पनि यो आन्दोलनले धक्का दिएको हुनुपर्छ । २०५६ सालमा मैले यो आन्दोलनको चर्चा…


fchv

स्वयमसेवाबाट राजनीति यात्रा

  कालिका गाउँ पालिका -२ की चित्रकुमारी न्यौपाने महिला स्वास्थ्य स्वयमसेविकाबाट एमालेमा संगठित हुँदै वडा सदस्यमा विजय भएपछि हाल जिल्ला समन्वय समिति सदस्य भएकी छिन् । जिविजिवे प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बीच न्यौपानेलाई सम्मान…


IMG_20170707_130440

रसुवाका द्वन्द पीडितलाई राहत बितरण

रसुवा ,असार २३ गते । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले रसुवाका द्वन्द पीडितहरुलाई ०७४ असार २३ गते एक कार्यक्रमका बीच राहत रकम बितरण गरिएको छ । शसस्त्र द्वन्दका क्रममा राज्य तथा बिद्रोही पक्षबाट हत्या भएका बेपत्ता…


pradeep

दुई सय वर्षको सम्झना कार्ल माक्र्स

प्रदीप गिरि कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनीको टिएर भन्ने सानो ठाउँमा भएको थियो । उनका पिता एक मध्यमवर्गीय वकिल थिए । उनी यहुदी थिए । त्यस समय युरोपमा यहुदी परिवारलाई धेरै करकाप…