भूमि ऐन कार्यान्वयनका सर्त
भूमि ऐनमा भएको संशोधनपछि भूमिहीन र अव्यवस्थित बसोवासीमा ठूलो अपेक्षा बढेको छ संघीय संसद्को चौथो अधिवेशनको अन्तिम दिन भूमिसम्बन्धी ऐनको आठौँ संशोधन विधेयक पारित भएको थियो । नयाँ सभामुख चयनलगत्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ ।…