Articles by Hemnath Khatiwada

lnp

दुर्लभ वन्यजन्तु मार्न निकुञ्जभरी तस्करको पासो

असार १३ गते । नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जमा अवैध ढङ्गले संरक्षित मानिएका दुर्लभ वन्यजन्तुको चोरी शिकारीको खतरा बढ्न थालेपछि निकुञ्जले यसबिरुद्ध सक्रियता बढाएको छ । सो क्रममा संरक्षित…


nepal-medical-council-nmc

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

अर्जुन अधिकारी | काठमाडाैं फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू…


Jayaram ac

हङकङ र नेपालका विधेयक विरोध

जयराम आचार्य पर्ल नदीको किनारमा शान्त रहने हङकङ एकाएक तातेको खबर यस कारण आयो कि यहाँ स्वतन्त्रताको पुरानो मागले गति लिनु हो। ‘एक देश दुई प्रणाली’ अन्तर्गत चीनले ५० वर्षका लागि हङकङमा आफ्नो प्रभुत्व कायम…


cropped-lantang-logo-1.png

रसुवामा नेपाल शान्ति स्काउटको तदर्थ समिति गठन

रसुवा , नेपाल शान्ति स्काउटको रसुवामा तदर्थ समिति गठन गरिएको छ । धुन्चेका रोशन बाँस्कोटाको संयोजकत्वमा बिहीबार नौ सदस्स रहेकाे कार्य समिति गठन भएकाे । महिला सदस्यमा अनु आचार्य र प्रेमकुमारी तामाङ चयन भएका छन्…


माग

पासाङल्हामु मार्गमा सार्वजनिक यातायातमा मनपरी भाडा असुली राेक्न माग

रसुवा , पासाङल्हामु मार्गको रसुवा खण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा तीनओटा कम्पनीद्वारा सञ्चालित र तीनैओटा कम्पनीका सवारीसाधनले आ–आफ्नो तरिकाले भाडा असुलेको उनीहरूले बताएका छन्…


65087116_2370954313193808_7503115271188512768_n

रसुवामा प्याराग्लायडिङ सफल परीक्षण

रसुवा , पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गोसाँइकुण्ड गाउँपालिका -५ ठूलोस्याफ्रमा परीक्षणका रुपमगलाा प्याराग्लायडिङ सुरु गरिएको छ । स्थानीय भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिको आयोजनाका आज भएको परीक्षण फोप्राङडाडा र दुर्सागाङबाट प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उद्घाटन गर्नुभयो…


Bhimlal

स्वर्गीय नेता भिमलाल हिराचनको शालिकको अनावरण

रसुवाबाट निर्वाचित तत्कालीन जनप्रतिनिधी लोकप्निय नेता स्वर्गीय भिमलाल हिराचनको मङ्गलबार एक कार्यक्रम वीच शालिकको अनावरण गरिएको छ। संविधान सभा सदस्य माननीय छोवाङतेन्जिङ तामाङले अनावरण गदै असल राजनीतिज्ञ भएको बताए। नेकपा रसुवाका अध्यक्ष कर्याल तामाङ,पार्टी सचिव…


Biswash

किसानलाई स्वामित्व दिँदा गुठी मासिँदैन

विश्वास नेपाली उपत्यकावासीको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । सरकारले देशभर छरिएर रहेका गुठी र किसानले पुस्तौँदेखि भोग्दै आएका समस्या समाधान गर्ने गरी गुठी विधेयक ल्याउन खोजेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री…


cropped-lantang-logo-1.png

बजेट प्रक्षेपण गर्दै रसुवाका स्थानीय तह

रसुवा, असार १० गते । जिल्लाका पाँचवटै गाउँपालिकाले आगामी आर्थिकवर्ष ०७६/०७७ का बजेट प्रक्षेपण गरेका छन् । स्थानीय तहले आव ०७५/०७६ का लागि विनियोजन गरेको बजेट  खर्च गर्दैछन् । रसुवाको पाँच ओटा गाउँपालिकाले बजेट, नीति तथा…


bardflu

नाैकुण्ड गाउँपालिकामा वर्डफ्लु भेटिए

गत महिनादेखि  फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा वर्डफ्लु रोग फेला परेको हो । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरमा जाँच गर्दा वर्डफ्लु भेटिएको नाैकुण्ड गाउँपालिका पशुस्वास्थ्य प्राविधिक रामशरण न्यौपाने जानकारी दिए ।…