Articles by Hemnath Khatiwada

Naukunda Agricalture (1)

कृषि उत्पादकत्व बढाउन अनुदानमा कृषि प्रबिधी र बीउ बितरण

रसुवा, असार ८ गते । चालु अार्थिक वर्षमा जिल्लाका पाँचवटै गाउँपालिकामा कृषि जन्य उत्पादन बढाउन छुट अनुदानमा उन्नत बीउ बितरण गरिएको छ । रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले यसवर्ष दुई हजार ९ सय केजी धानको…


Working mailung syafru sadak

केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन छिट्टै

काठमाडौँ, असार ९ गते । प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन छिट्टै सुरु गर्न नेपाल र चीनबीच सहमति भएको छ । रेलमार्ग निर्माणका लागि बाँकी रहेको प्राविधिक अध्ययनलाई पनि अगाडि बढाइने भएको छ । प्रस्तावित केरुङ–काठमाडौँ…


scout

स्काउटर दीर्घ सेवा पदकबाट विभुषित

रसुवा । नेपाल स्काउटको ६८ औँ स्थापना दिवसको अवसरमा रसुवाका ६ जना स्काउटर दीर्घ सेवा पदकबाट विभुषित भएका छन् । लामो समयदेखि स्काउटको क्रियाकलापमा संलग्न भएका स्काउटरलाई विभुषित गरिएको हो । पदकबाट विभुषित हुनेमा रसुवा…


cropped-lantang-logo-1.png

पत्रकार सम्मेलनमार्फत मासिक प्रगति विवरण सार्वजनिक

रसुवा, सरकारी कार्यालयहरूले पहिलो पटक पत्रकार सम्मेलनमार्फत मासिक प्रगति विवरण रसुवाको धुन्चेमा सार्वजनिक गरेका छन् । प्रमुख जिल्ला अधिकारसँगको समन्वयमा गतमहिला सूचनाको हक बारे छलफल गरी मासिक रुपमा पत्रकार सम्मेलन गर्ने योजना अनुरुप जिल्लामा रहेका सरकारी कार्यालयका…


lnp

लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट ५ अप्रेसन

लाङटाङ राष्ट्रिय निकुञ्जले लागू गरेको महाहन्ट अप्रेसन -५ बाट चार महिनाको अवधिमा ५३ वटा उपलब्धि हासिल गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत अधिकृत सुस्मा रानाका अनुसार २०७५ फागुन १ बाट लागू भएको…


Jc

लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य तालिम सम्पन्न

रसुवा , कालिका गाउँपालिका–  २ कालिकास्थानमा  लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि दुई दिने तालिम सम्पन्न भयाे । जनजागृति महिला समूह–२ को आयोजनामा क्रिश्चियन एड्नेपालको सहयोगमा भएको हो ।  गाउँपालिका–  २ कालिकास्थानमा सञ्चालित तालिममा महिलाहरू…


rasuwagadhi hydro

सुख्खा पहिरोका कारण थुनिएका मजदुरकाे सकुशल उद्धार

रसुवा, गोसाँइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७…


rasuwagadhi hydro

सुख्खा पहिरोले सुरुभित्र कामदार थुनिए

रसुवा, गोसाईकुण्ड गाँउपालिकाको वडा नं. २ तातोपानी क्षेत्र नजिक निर्माणाधिन रसुवागढी जलविधुत आयोजनाको सुरूङ मार्गस्थलको पहुँचमार्ग क्षेत्रमा असार ५ गते बेलुकी ८:३० बजे अकस्मात सुख्खा पहिरोले  १७ जना  मजदुर सुरूङमार्ग थुनिएका छन् । खस्दा एक…


Hitbahadur

सडकको अवस्था अत्यन्त नाजुक काममा ढिलाइ तामाङ

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हितबहादुर तामाङले काठमाडौँदेखि नुवाकोटहुँदै रसुवा जोड्ने सडकको अवस्था अत्यन्त नाजुक भएको भन्दै तत्काल काम अगाडी बढाउन माग गर्नुभयाे । संघीय संसद् बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले…


melmilap nkt

द्वन्द्वरुपान्तरण केन्द्रबाट विवाद समाधान   

नुवाकोट, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ । भूकम्पपछि सञ्चालनमा आएको सो केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालन गरेकाे छ । समाज हुने साना तथा ठूला घटनालाई…