Articles by Hemnath Khatiwada

sushma

छुवाछूत: कहिलेसम्म ?

सुष्मा न्यौपाने करिब दश वर्षपहिले एक दलित साथीको घरमा पहिलोपटक खाना खाएकी थिएँ। सो कुरा मेरो घरमा थाहा पाएपछि आमा र हजुरआमाले मबाट निकै ठूलो गल्ती भएजस्तो मान्नुभयो। उहाँहरूले भन्नुभयो, ‘खाइहालिछेस् अब अरूलाई चाहिँ नभन्नु…


Sumo

सुमाे दुर्घटनामा २ को मृत्यु ३ बेपत्ता

रसुवा, जेठ २० गते । रसुवाको बेत्रावती -मैलुङ -स्याफ्रु सडक अन्तर्गत कालिका गाउँपालिका -१ को गुम्चेतमा बा १० च ५८२० नम्बरको सुमो जिप दुर्घनामा २ महिला मृत्यु ३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा १…


Card

राष्ट्रिय परिचयपत्रका वितरण हुने

रसुवा , जिल्लाकाे १० स्थानबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएकाे छ ।  वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्रियामा सो कुराको जानकारी दिइएको हो। विभागका…


langtang news

रेन्बो ट्राउट मरे

पानी निरन्तर नभएपछि रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा रहेको ४ सय माछा मरेको छ । सोमबार रातिदेखि पोखरीमा पानी नआउँदा ४ सय वटा माछा मरेको कार्यालयले जनाएको छ । मंगलबार बिहानबाट…


Ncp (1)

नेकपा जिल्ला नेताहरूले सपथ लिए

रसुवा ,नेकपा जिल्ला कमिटीका नेताहरू सपथ ग्रहणमा जेठ १६ गते सदरमुकाम धुन्चेमा सम्पन्न भयाे ।  नेकपाको प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ गराएसँगै नेकपा रसुवाले पूर्णता पाएको नेकपा रसुवाका अध्यक्ष कर्न्याल तामाङले जानकारी दिनुभयाे । पूर्व…


रसुवा विद्यालय

घोर्मु प्राविको भवन निर्माण

रसुवा, विनाशकारी भूकम्पले पूर्ण क्षति भएकाे नाैकुण्ड गाउँपालिकाकाे घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित…


Hem pp

पुनर्निर्माणमा नसमेटिएका वर्ग

हेमनाथ खतिवडा बि.सं.नेपालमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो क्षति भएको पनि चार वर्ष भयो । सरकारी तथा सामाजिक संस्थाहरूले पुनर्निर्माणमा सक्दो सघाउ पु¥याए । रसुवा जिल्लामा ७७ प्रतिशतको निजी आवास निर्माण सकिएको छ…


IMG_3077

हाकुकाे गुठी समस्या समाधान हुने

रसुवा , भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री पद्माकुमारी अर्यालले गुठी लगायत भूमि सम्बन्धि समस्या समाधानगर्नको लागि एकीकृत कानुन तर्जुमा गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । आमाछोदिङमो गाउँपालिकाको आयोजनामा हाकुमा भएको कार्यक्रममा मन्त्री अर्यालले भन्नुभयो भगवानको…


Interaction Programme in Kalikasthan Rasuwa_17052019 (446)

बिर्ताप्रथा जस्ता भूमि समस्या सरकारले निराकरण गर्ने छ : मन्त्री अर्याल

कालिकास्थान , रसुवा ।  भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धि समस्या समाधानगर्नको लागि एकीकृत कानुन तर्जुमा गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । कालिका हिमालय कम्याम्पसमा जिल्ला समन्वय समिति र कालिका गाउँपालिका…


idp camp khalte

एकीकृत बस्ती प्रक्रियामा ढिलाई, बिस्थापित अन्यौलमा

रसुवा, बैशाख ३० गते । विनाशकारी भूकम्प पछि जोखिमयुक्त बस्तीमा परेका बिस्थापितहरुको एकीकृत बस्ती प्रक्रिया सुरु नहुँदा लामो समयदेखि लाभग्राही अन्यौलमा परेका छन् । जोखीमयुक्त बस्तीमा परेका कारण विस्थापित भएका तर आफ्नो नाममा कतै सुरक्षित…