Articles by Hemnath Khatiwada

Sanakissan

धैबुङ्ग कालिका साना किसान सहकारीको पाँचौ साधारण सभा सम्पन्न

कालिकास्थान , रसुवा / धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को पाँचौ वार्षिक साधारण सभा कालिकास्थानमा सम्पन्न भयो । कार्यक्रममा संसका अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन, कृषि…


mahila

दुईदिने प्रक्षिण सुरु

कालिकास्थान , रसुवा अखिल नेपाल महिला संघ रसुवाको दुईदिने प्रशिक्षण कालिकास्थानमा सुरु भएको छ । प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ ३ नं प्रदेश प्रमुख सीता पौडेल, अनेमसंघ ३ नं प्रदेश कमिटी सचिवालय…


Brabal Syafru

विद्युतीय तारवार पछि मानव वन्यजन्तु द्वन्द न्यूनिकरण

स्याफ्रु ,रसुवा / वर्षेनी वन्य जन्तुले खेतीबालीको अन्न नष्ट गर्ने समस्यामा परेका ब्राबलका किसानहरु अव त्यस्तो समस्याबाट मुक्त भएका छन् । लाङटाङ राष्ट्रिय निकुन्ज र विश्व बन्य जन्तु कोषको सहयोगमा निकुन्ज तथा मध्यवर्ति सहयोग आयोजनाले परीक्षण…


phurpa Tamang 2012

रसिलाे रसुवा

साैन्दर्यकाे रसले भरिएकाे रसुवासंग धुलाे, धुवाँ र मानसिकाे काेलाहलले भरिएकाे अनि हरियाली नाशिएकाे काठमाडाैं कसरी तुलना गर्न सकुँ म? भाैगाेलिक विकटता भए पनि यात्रामा कठीनाइ भए पनि किन किन रसुवा नै राम्राे लाग्छ सेताे हिमाल…


No Picture

विद्युत् चोरी गर्नेको लाइन काटियो

धुन्चे । रसुवाको डाँडागाउँमा विद्युत् चोरी गरेर बत्ती बालिरहेका २० घरधुरीको विद्युत्को लाइन काटिएको छ । घरमा जडान गरिएको मिटर लुकाएर विद्युत् चोरी गरी बत्ती बालेको भेटिएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेको हो ।…


No Picture

तेस्रो रसुवा महोत्सव पुस २८ देखि

धुन्चे । ‘रसुवा महोत्सवको आधार कृषि तथा पर्यटनको पूर्वधार’ भन्ने मूल नाराका साथ तेस्रो रसुवा सांस्कृतिक महोत्सव तथा पर्यटन महोत्सवको आयोजना हुने भएको छ । जिल्लालाई पर्यटकीय दृष्टिकोणबाट आमनागरिकमा प्रचार–प्रसार गर्ने र कृषिलाई बढावा दिई…


No Picture

गोसाइँकुण्ड र सूर्यकुण्ड क्षेत्रमा स्की खेल सम्पन्न

रसुवा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सेवा पु¥याउने गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल ९हिउँ खेल्ने खेल० मंगलबार सम्पन्न भएको छ । हिमालयन स्की खेलमा प्रालिका कार्यकारी निर्देशक ललितबहादुर श्रीसका अनुसार समुदायमा आधारित पर्यटन प्रवद्र्धनको विकासमा…


Rasuwa news

पाँच किलो सुनसहित वीरेन लामा पक्राउ

रसुवा, पुस  ६ – रसुवागढी नाकाबाट पाँच किलो सुनसहित रसुवाको गत्लाङ–२ का २८ वर्षका वीरेन लामालाई प्रहरीले पक्रेको छ । चीनको केरूङबाट राजश्व छलेर मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रसुवा र इलाका प्रहरी…


Unitrave

यूनिट्राभ अध्यक्षमा विकास

रसुवा नेपाल ट्रेकिङ्ग ट्राभल्स ¥याफ्टिङ एयरलाईन्स मजदुर यूनियन ( यूनिट्राभ ) रसुवाको आयोजनामा भएको एक भेलाले विकास लामाको अध्यक्षतामा ११ सदस्य रहेको जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीका पदाधिकरीहरुमा उपाध्यक्ष बाबु तामाङ, सचिव…


No Picture

रसुवामा सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी

रसुवा । रसुवामा सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको सरोकारवालाहरूले बताएका छन् । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र रसुवाले धुन्चेमा आयोजना गरेको ‘सामुदायिक मेलमिलापसम्बन्धी गाविससचिव तथा सरोकारवाला सम्बद्ध अन्तरक्रिया’ कार्यक्रममा सहभागी सरोकावालाले जिल्लामा कार्यक्रम प्रभावकारी बन्दै…