रसुवागढीले प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेकाे IPO राेक्न पत्राचार
रसुवा, रसुवागढी हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई असार १३ गतेदेखि निष्कासन गरिएको आइपियो प्रक्रिया तत्कालको लागि रोक्न गोसाईकुण्ड गाउँपालिका वडा नं. १ ले रसुवागढी हाइड्रोपावर कम्पनीलाई पत्राचार गरेकाे छ । विनाशकारी भूकम्प र कोभिड -१९ काे…