Articles by News News

rasuwagadhi hydro

रसुवागढी र माथिल्लो सान्जेनले असारसम्म बिजुली उत्पादन गर्ने

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटडेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको दुई जलविद्युत आयोजना आउँदो असारसम्म सम्पन्न हुने भएका छन । १११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना मात्र सम्पन्न हुने देखिएको हो ।…


rasuwagadhi

रसुवागढी जलविद्युत सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिने

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिने भएको छ । सञ्चालनमा आएको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिन ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले कर्जाको अवधि बढाउन सहमत भएको छ । कम्पनीले रसुवामा…


No Picture

सङ्क्रमणकालीन न्यायका काम पुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ    ०७६ साउन १४ गते एम्नेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आइसिजे), हृयुमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुरा गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्…


idp camp khalte

छ सय १९ विस्थापित परिवारले लालपुर्जा पाए

हेमनाथ खतिवडा रसुवा । साउन ११ गते । विनाशकारी भूकम्पका कारण विस्थापित भएका छ सय १९ परिवारलाई आवास निर्माणका लागि सरकारी अनुदानबाट घडेरी खरिद गरी लालपुर्जा प्रदान गरिएको छ । आफ्नो स्वामित्वमा रहेको जग्गामा आवास…


Timure sumo

पहिरोले पुरिदा घटनास्थलमै २ जनाको मृत्यू

रसुवा, साउन ११ गते । नेपाल चीन सिमाना रसुवागढीबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो तातोपानी नजिकै सडक माथिबाट आएको पहिरोले २ जनाको ज्यान गएको छ । घटनामा मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाका…


deuja

नियमावली निर्माणमा ढिलाइ

जगत देउजा संविधान र कानुनका ज्ञाता भन्थे– मौलिक हक कार्यान्वयन गर्न कुनै कानुन चाहिँदैन। नेपालको संविधानमा भने दफा ४७ मा मौलिक हक कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था…


lantang-logo (1)

द्वन्द्व पीडितले राहत नपाएको गुनासो

रसुवा, ०७६ साउन १ गते दशवर्षे सशस्त्र द्वन्द्वको समयमा घाईते तथा अङगभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् । द्वन्द्वको समयमा बिस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफु जस्ता…


युब्रामा पहिराे

युब्रा गाउँका १ सय ४० घरपहिरोको उच्च जोखिमका

रसुवा, नौकुण्ड गाउँपालिकाको वडा नं २ युब्रामा रहेको १ सय ४० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वर्षात लागेपछि पहिरो कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बाँच्नु परेको स्थाीयले गुनासो गरेका छन् । गाउँ…


No Picture

जेलबाट जेलकाे गेटैमा

लामो समयदेखि कारागार जीवन बिताई रहेका  नुवाकोटका सुर्यबहादुर तामाङले आफुले देखे भोगेका जेल भित्रको यथार्थ चित्रण गर्दै साङगीतिक इतिहासमै पहिलो पटक जेल जीवनको यथार्थ चित्रण गर्दै गीतको शब्द रचना गरेका छन् । आफुले ९/१० वर्षको…


IMG_5396

रसुवा २०६ औं भानुकाे जयन्ती

रसुवा , भानुभक्त आचार्यको २०६ औं जन्म जयन्ती रसुवामा रामायण वाचन गरी मनाइयाे । स्थानीय कालिका गाउँपालिका ५ का रत्नप्रसाद पाैडेल, भवनाथ पाैडेल, युवा स्रष्टा प्रेमप्रसाद पाैडेल कालिका गाउँपालिका ३ का तुलसीप्रसाद खतिवडा, लेखक विश्वास नेपाली…