बाल यौन दुरुपयोगको अभियोगमा होस्टल वार्डेन थुनामा
सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेलतलाई अदालतले बाल यौन दुरुपयोगको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनामका वार्डेन बस्नेतलाई काठमाडौं जिल्लाअदालतका न्यायाधीश केदारनाथ पौडेलको इजलासले पीडित…
पूरा पढ्नुहोस