रसुवागढी जलविद्युत कम्पनीकाे सेयर आवेदन दिने बढ्दै
रसुवा, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा सञ्चालित रसुवागढी जलविद्य्त कम्पनीको सेयरका लागि हालसम्म ११ हजार जनाले आवेदन दर्ता गरेका छन् । असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि निष्कासन भएकाेमा समयावधी थप भएपछि आवेदनका लागि बिभिन्न बैंकमा स्थानीयमाे लाम लागेकाे…