धुन्चेमा शंखपार्क उद्घाटन
रसुवा, सदरमुकाम धुन्चेमा नवनिर्मित शङ्खपार्ककाे उद्घाटन भयाे । गोसाइँकुण्ड गाउँपालिका र मानेकोर सोसाइटी नेपाल अन्तर्गत संचालित युएनडिपीसँगको साझेदारीमा संचालित सामुदायिक संरचना तथा जिविकोपार्जन सुधार परियोजनाको संयुक्त साँझेदारी तथा रसुवा संरक्षण तथा साँस्कृतिक कला समूहको सहजिकरणमा…