आर्थिक

No Picture

रसुवामा माटो परीक्षण कार्य तीब्र

धुन्चे, रसुवा माटोमा रहेको उर्वरा शक्ति पत्ता लगाउन जिल्ला कृषि विकास कार्यालयले रसुवाका विभिन्न १६ गाविसको माटो परीक्षण गरेको छ । माटोको उर्वराशक्ति कम भइरहेको बेलामा माटोको पिएच मापन गरी माटो सुहाउँदो खेती प्रणाली अबलम्बन…


No Picture

डेढ दर्जन सहकारी संस्था खारेजीमा

धुन्चे, रसुवा डिभिजन सहकारी कार्यालय नुवाकोटले सम्पन्न आर्थिक वर्षमा रसुवा र नुवाकोटको १८ सहकारी सस्था खारेज गरेको छ । दर्ता भएर पनि पछिल्लो दुई आर्थिक वर्षदेखि सस्थाको आर्थिक कारोबारको मासिक विवरण, लेखापरिक्षण प्रतिवेदन तथा साधारण…


No Picture

लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल गठन

धुन्चे रसुवा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान बिभाग महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन अनुसार रसुवामा पनि लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल तथा कार्यकारीणी समिति गठन भएको छ ।


No Picture

विनाशकारी भूकम्पबाट आयोजनामा ७९ लाख क्षति

रसुवा । ०७२ मङसिर १३ गते विनाशकारी भूकम्पका कारण साना किसान तथा उद्यमीहरुको आयोजनाहरूमा ७९ लाख ८ हजार ४ सय ५४ रूपियाँको क्षति भएको छ । धुन्चेका भएको छलफलमा किसानहरुले क्षति बिबरण सुनाएका हुन् ।…


rasuwa

रसुवागढीलाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउन सकिने : अधिकारी

धुन्चे, रसुवा व्यवस्थापिका संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले रसुवागढीलाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउन सकिने पर्याप्त सम्भावना रहेको बताउनुभयो । व्यवस्थापिका संसद्को विकास समितिले रसुवागढी नाकालाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउने गरी विकास गर्न सकिने निष्कर्षसहित नाकामा पुग्न…


GGG

भूकम्प पीडितहरूलाई सीप मुलक तालिम प्रदान

भोर्ले , रसुवा घरेल तथा साना उद्योग विकास समिति रसुवाले भूकम्पपीडितहरुका लागी बिशेष सीप विकास कार्यक्र, अन्तर्गत डकर्मी , सिकर्मी , हाउस वायरिङ, प्लम्विङ ४५ दिने तालिम भोर्ले गाविस भवन चितीमा सुरु भयो । शनिबारदेखि…


Rasuwagadhi

केरुङ–काठमाण्डौं फास्टट्रयाक दुई वर्षमै बन्ने

भारतीय नाकाबन्दीपछि चीनबाट पेट्रोल नेपाल ल्याएसँगै चर्चामा रहेको उत्तरी सिमा रसुवागढी–केरुङ नाकालाई अबको दुई वर्षमै दु्रतमार्गको रुपमा विकास गरिने भएको छ । सरकारका मन्त्री तथा उच्च अधिकारीहरूले पटक पटक अनुगमन गरेपछि चाँढै फास्टट्रयाक बन्ने भएकाे हाे…


Rasuwagadhi naka ma Mantri

उच्च स्तरिय टोलीद्धारा नाकाको अवलोकन सम्पन्न

धुन्चे, रसुवा उपप्रधानमन्त्री विजय कुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेल सहितको उच्च अधिकारीहरूको टोलीले शुक्रबार रसुवागढी केरूङ नाका सम्मको बाटोको अवलोकन गरेको छ । उच्च सरकारी अधिकारीहरुको टोलीले गल्छीदेखि रसुवागढीसम्मको बाटोको हवाईमार्फत अवलोकन गरेको हो…


Chilime

चिलिमेको २७ प्रतिशत लाभांस प्रस्ताव, बोनस सेयर १५ प्रतिशत दिने

रसुवामा विद्युत उत्पादन भईरहेको चिलिमे जलविद्युत् कम्पनीले २७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांस र १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले गत बर्षको…


No Picture

नाकाबन्दीपछिको अवस्थाबारे सरकारको श्वेतपत्र भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरिने

सरकारले मंगलबार साँझ जारी गरेको श्वेतपत्रमार्फत देशका सबै भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने गरी भण्डारण केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । भारतले गरेको नाकाबन्दी तथा मधेशमा जारी हड्तालका कारण मुलुकको…