आर्थिक

syama talim

बिस्थापित महिलालाई सीप मुलक तालिम सुरु

विनाशकारी भूकम्पका कारण बिस्थापित हाकु गाविसका महिलाहरुलाई आय आर्जन कार्यक्रममार्फत जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले धुन्चेमा २१ दिने श्यामा बुनाई तालिम धुन्चेमा बिहिबारदेखि सुरु भएको छ । महिला बालबालिका बिकास कार्यायल र घरेलु तथा साना उद्योग…


No Picture

नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवामा गणेश

धुन्चे, रसुवा नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको भातृ संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवाको पहिलो जिल्ला अधिबेसन आज धुन्चेमा सम्पन्न भएको छ । रसुवाका ब्यापारीहरुको भेलाबाट गणेशलाई सर्वम्मत अध्यक्षको जिम्मेवारी दिएको छ । अधिबेसनले गणेश पौडेलको अध्यक्षतामा…


Gharelu

डकर्मी सिकर्मी तालिम समापन

लहरेपौवा , रसुवा भूकम्प पीडितहरुलाई पुर्न र्निमाणमा सहभागी गराएर भूकम्प प्रतिरोधी आवास निर्माणमा सहभागी गराइ  आर्जनमा टेवा पुर्याउने उद्देश्यले रसुवामा ४५ दिने डकर्मी , सिकर्मी तालिम सम्पन्न भएको छ । विनाशकारी भूकम्प पीडित रसुवा जिल्लामा…


No Picture

वाल क्लव सञ्जाल पुर्न गठन

धुन्चे, रसुवा जिल्ला वाल कल्याण समिति रसुवाले जिल्ला विकास समिति, राडार नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला स्तरिय बाल भेला नेतृत्व विकास तालिम तथा वाल क्लव सञ्जाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।…


IMG_8959

सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल

धुन्चे, रसुवा ०७२ फागुन २ सांसद जनार्दन ढकालले सवै पक्षसँगको हातेमालोमा सर्व पक्षीय विकास सम्भव रहेकोले राजनीतिक दलहरू, कर्मचारी तथा सवै सरोकारवालाहरूलाई जिल्लाको विकासमा जुटेर लाग्नु पर्ने बताउनुभयो । २४ औ जिल्ला परिषद्को उद्घाटन गर्ने सांसद…


Ramche (6)

स्वास्थ्य चाैकी भवन उद्घाटन

भूकम्पका कारण क्षति भएको स्वास्थ्य संस्था उद्धघाटन गरिदै जिल्ला मै पहिलो पटक करुणा फाउण्डेसनले निर्माण गरेको भूकम्प प्रतिरोधी भवन सांसद छोवाङतेन्जिङ तामाङद्धारा उद्धघाटन गरी समूहलाई हस्तान्तरण भयो ।


DDR (2)

रसुवामा ३० करोड बराबरको बजेट विनियोजन

हिमनाथ देवकाेटा धुन्चे, रसुवा २४ जिल्ला परिषदले रसुवाले आगामी आर्थिक वर्ष ०७३/७४ को लागि ३० करोड बराबरको बजेट विनियोजन गरेको छ । जिविसले चालु तर्फ ९ करोड ४८ लाख २२ हजार र पुँजीगत तर्फ रु…


No Picture

भूकम्पपछि महिला बेचबिखन बढ्यो

माघ २०, २०७२- विनाशकारी भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनको थप जोखिममा परेको तथ्यांक सार्वजनिक भएको छ । देशभित्र र बाहिरबाट उद्धार भई विभिन्न जिल्लामा रहेका पुन:स्थापना केन्द्रमा आएका महिलाको संख्याले यस वर्ष बेचबिखन बढेको देखिएको…


simsar

सीमसार दिवस मनाउँदै

बालबालिकामा चासो :सीमसार दिवसमनाउँदै सरस्वती निमावि रसुवाको ठाडेका बालबालिकाहरु  सीमसार बचाउन विद्यालय शिक्षा अभियान थालनी हुनु राम्रो कुरा हो । तस्वीर : लाक्पा थोक्रा


cropped-langtang-center3.png

जलविद्युत आयोजना दस वर्षसम्म डलरमा पिपिए

काठमाडौं- सरकारले विदेशी लगानीमा बन्ने जलविद्युत आयोजनाका लागि कम्तीमा १० वर्ष अमेरिकी डलरमा भुक्तानी दिन मिल्ने गरी नयाँ मापदण्ड तय गर्ने भएको छ। आगामी साता घोषणा गरिने ‘ऊर्जा संकट निवारण दशक’ अवधारणामार्फत यस्तो मापदण्ड ल्याउन…