आर्थिक

Rasuwagadhi naka ma Mantri

उच्च स्तरिय टोलीद्धारा नाकाको अवलोकन सम्पन्न

धुन्चे, रसुवा उपप्रधानमन्त्री विजय कुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेल सहितको उच्च अधिकारीहरूको टोलीले शुक्रबार रसुवागढी केरूङ नाका सम्मको बाटोको अवलोकन गरेको छ । उच्च सरकारी अधिकारीहरुको टोलीले गल्छीदेखि रसुवागढीसम्मको बाटोको हवाईमार्फत अवलोकन गरेको हो…


Chilime

चिलिमेको २७ प्रतिशत लाभांस प्रस्ताव, बोनस सेयर १५ प्रतिशत दिने

रसुवामा विद्युत उत्पादन भईरहेको चिलिमे जलविद्युत् कम्पनीले २७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांस र १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले गत बर्षको…


No Picture

नाकाबन्दीपछिको अवस्थाबारे सरकारको श्वेतपत्र भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरिने

सरकारले मंगलबार साँझ जारी गरेको श्वेतपत्रमार्फत देशका सबै भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने गरी भण्डारण केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । भारतले गरेको नाकाबन्दी तथा मधेशमा जारी हड्तालका कारण मुलुकको…


rrr

केरुङ नाका स्तरोन्नती गर्न व्यवस्थापिका संसद विकास समितिलाई ज्ञापन पत्र

धुन्चे, रसुवा रसुवागढी केरुङ नाकाको स्तररोन्नतीका लागि व्यवस्थापिका संसद विकास समितिको टोलीलाई जिल्लावासीका तर्फबाट सडक बिस्तार तथा स्तरोन्नती गर्न माग गरेका छन् ।


No Picture

विद्युत बक्यौताले नतिरेको भन्दै स्याफ्रुवेशीको विद्युत लाइन काटियो

हिमनाथ देवकाेटा धुन्चे, रसुवा विगत चार महिनादेखि विद्युत महसुल नबुझाए भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबरादेखि स्याफ्रुवेशीको विद्युत लाइन काटेको छ । चिलिमे सामूदायिक विद्युत उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरणसँग सस्तोमा विद्युत किनेर स्याफ्रुवेशी तथा ठूलोस्याफ्रुका…


No Picture

सांसदले मागे भूकम्पपीडितलाई घर बनाउन ५ लाख

७ मंसिर, काठमाडौं । भूकम्पपीडित जनतालाई घर बनाउन सरकारले दिने भनेको २ लाख रुपैयाँ अनुदान कम भएको भन्दै त्यसलाई बढाएर ५ लाख दिन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । संसदको विकास समितिले भूकम्पपछिको पुननिर्माण प्रगतिको…


No Picture

पर्यटकबाट ३२ लाख राजश्व

हिमनाथ देवकोटा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलयले आव ०७२÷७३ को कार्तिक महिनासम्ममा ३२ लाख २९ हजार ९ सय ६७ आम्दानी गर्न सफल भएको छ । विनाशकारी भूकम्पका कारण पर्यटकीय क्षेत्रहरु बाटो तथा भौतिक संरचनामा क्षती पुगेकोले…


IMG_6443

अनुदानकाे इन्धन सबै नेपाल भित्रियो

धुन्चे,रसुवा सरकारले अनुदानमा दिएको सबै पेट्रोलियम पदार्थ बुधबार साँझसम्ममा केरुङ नाका हुँदै नेपाल भित्रिसकेको छ । बुधबार नेपाल आयल निगमले ३५ वटा ट्यांकरबाट ३ लाख २२ हजार लिटर पेट्रोल सीमा टिमुरेमा ल्याएको छ । भन्सार…


IMG_6982

सुरक्षित बासस्थान भए भूकम्पका कारण विस्थापितहरू हाकुवासी गाउँ फर्कन तयार

धुन्चे , रसुवा मानवीय उद्दार जवाफदेहीता अनुगमन कार्यक्रम (हामी) ले आयोजना गरेको भूकम्प प्रभावित जिल्लाहरूको तथ्य अनुगमन तथा जिल्ला स्तरीय सरोकारवालाबीच भएको अन्तक्रिया कार्यक्रममा विनाशकारी भूकम्पबाट प्रभातिवहरूले सुरक्षित आवास बाटो घाटो, शिक्षा र स्वास्थ्यको समस्या…


IMG_6395

भूकम्प पीडितलाई व्लाङ्केट वितरण

बैशाख १२ गतेको विनाशकारी भूकम्प प्रभावित चार गाविसका घरधुरीलाई एक थान व्लाङ्केट आत्म निभैर केन्द्र र जिल्ला भूमिअधिकार मञ्चले वितरण गरेको छ । जिल्लाको भोर्ले गाविसमा १ हजार ४ सय ८६, लहरेपौवा गाविसमा १ हजार…