आर्थिक

No Picture

रिकन्डिसनका सामान घट्टेखोलामा अलपत्र

धुन्चे, रसुवा रसुवागढी भन्सारबाट अवैध रुपमा रिकन्डिसनका सामान ५ ट्रक आयात भएको छ । रिकन्डिसनका सामानहरु भित्रिएको कुरा सुरक्षा स्रोतले जनाएको छ । रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरुले भोटेकोषी जलविद्युत आयोजनाको सामान आएको भन्ने चिनियाले…


Min

द्वन्द्व पीडित पुडासैनीले उपचार सहयोग पाए

रसुवा । ०७२ फागुन २४ गते सशस्त्र द्वन्द्वका क्रममा यातना पाएका पीडित भोर्ले गाविस-१ का मीनबहादुर पुडासैनी ढाडको शल्यक्रिया गरी फर्केका छन् । आर्थिक अभावले उपचार खर्च जुटाउन नसकेपछि सहयोको लागी पीडित परिवारले अपिल गरेको…


IMG_9823

नयाँ शक्तिको युगको माग : डा भट्टराई

धुन्चे, रसुवा नयाँ शक्ति अभियान नयाँ युगको आवश्यकता भएको पुर्व प्रधानमन्त्री तथा नयाँ संक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले बताए । नयाँ शक्ति अभियान रसुवाको आयोजनामा रसुवाको धुन्चेमा एक अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि डा भट्टराईले ७५ वर्षदेखि…


BRIDGE

क्षतिग्रस्त झोलुङेपुल पुर्नर्निमाण सरु

०७२ गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बेत्रावती,कैदलेटार( तुप्चे,सोले ) जोड्ने झोलुङेपुल क्षतिग्रस्त भएपछि जिविस रसुवाको अनुदान र सिड्स रसुवाको सहयोगमा पुनः निर्माण गर्न लागिएको छ । निर्माण समितिका अध्यक्ष कमलादेबी थापाले दिएको जानकारी अनुसार…


No Picture

संबिधाबाट प्राप्त अधिकार कार्यन्वयन आवश्यक :ढकाल

फागुन २५ गते । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा रसुवा जिल्ला धैबुङ गाविस ५ को कालिकास्थनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रत्यक्ष निर्वाचित सांसद जनार्दन ढकालले नेपालको संबिधानले महिलाका अधिकार सुरक्षित गरेपनि त्यसको कार्यान्वय महत्वपूर्ण…


mailung sadak

सेनाबाट स्याफ्रुबेँसी-मैलुङ सडक निर्माण तीव्र

धुन्चे, रसुवा फागुन १९ गते नेपाली सेनाबाट निर्माणकार्य अगाडि बढेको स्याफ्रुबेँसी–मैलुङ क्षेत्रको सडकको ट्र्याक खोल्ने काम तीव्ररुपमा अगाडि बढेको छ। नेपाली सेना मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीका अनुसार २ दशमलव १ किमी…



sadak

दु्रतमार्गको निरीक्षण तथा अनुगमन कार्यक्रम

ब्यबस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारी सहितको टोली नेपाली सेनाद्वारा निर्माण भै रहेको बेत्रावती मैलुङ्ग स्याफ्रूबेसी सडक निर्माण कार्यको कार्य प्रगति बारे निरीक्षण तथा अनुगमन कार्यक्रममा सहभागीहरु । उक्त क्षेत्रको भ्रमण सकेर आज जिल्लाका…


syama talim

बिस्थापित महिलालाई सीप मुलक तालिम सुरु

विनाशकारी भूकम्पका कारण बिस्थापित हाकु गाविसका महिलाहरुलाई आय आर्जन कार्यक्रममार्फत जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले धुन्चेमा २१ दिने श्यामा बुनाई तालिम धुन्चेमा बिहिबारदेखि सुरु भएको छ । महिला बालबालिका बिकास कार्यायल र घरेलु तथा साना उद्योग…


No Picture

नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवामा गणेश

धुन्चे, रसुवा नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको भातृ संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवाको पहिलो जिल्ला अधिबेसन आज धुन्चेमा सम्पन्न भएको छ । रसुवाका ब्यापारीहरुको भेलाबाट गणेशलाई सर्वम्मत अध्यक्षको जिम्मेवारी दिएको छ । अधिबेसनले गणेश पौडेलको अध्यक्षतामा…