सान्जेनकाे सेयर माग भन्दा १९ लाख कित्ता बढी आवेदन
रसुवा, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले प्रभावित स्थानीयवासीलाई निष्कासन गरेको शेयरको आवेदन गर्ने म्याद आज आईतवार सकिएको छ । आवेदन दिने अन्तिम दिन असोज ३० गते आईतावार साँझ पाच वजे सम्ममा कम्पनीको शेयरमा २८ हजार ११…
Read More