पन्ध्र शिक्षक नियुक्त
रसुवामा रहेको नौकुण्ड गाँउपािलकाले लामो समयदेखि रिक्त रहेको १५ जना करार शिक्षक नियुक्ती गरेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत गाँउपालिकामा रहेका तीन जना श्रोतव्यक्ति, विषय विशेषज्ञ, शिक्षक महासंघ अध्यक्ष मोचनाथ न्यौपाने, गाँउपालिका प्रमुख नुर्बुसाङ्बो घले,…