ट्युसन कक्षा संचालन गर्नका लागि सरकारले बजेट विनियोजन
रसुवा, शिक्षाकाे गुणस्तर उकास्न रसुवाकाे स्थानीय सरकारले ट्युसन कक्षा संचालन गर्नका लागि बजेट विनियोजन गरेकाे छ । नौकुण्ड गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा ट्युसन कक्षा संचालन गर्नका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिका भित्र रहेका ५ वटै…