विश्व शान्तिको कामना गर्दै वृद्ध सेवा धार्मिक समितिद्वारा बोलबम यात्रा सम्पन्न
रसुवा, साउन २८ गते । विश्व शान्तिको कामना गर्दै कालिका वृद्ध सेवा धार्मिक समितिद्वारा आयोजित बोलबम यात्रा सम्पन्न भएको छ । साउन २४ गतेदेखि २७ गतेसम्म भएकाे उक्त यात्रा कालिका गाउँपालिका वडा नं ५ मास्थित नीलकण्ठ…