मेलमिलाप तथा सूचनाको हक सम्बन्धी दुई दिने तालिम सम्पन्न
रसुवा । कालिका गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन भएको मेलमिलाप तथा सूचनाको हक सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ । गाउँपालिका कार्यालयमा सञ्चालन भएको तालिममा सहभागीहरूलाई सूचनाको हक, आम सञ्चार, गलत समाचार, पत्रकारिता, पत्रकार आचारसंहिता, मेलमिलापकर्ताको भूमिका, न्यायिक समितिका काम कर्तव्य…
पूरा पढ्नुहोस