Featured

IMG_0152

हावाहुरी पछि बिस्थापित बिचल्लीमा

भूकम्प पछि हाकु गाविसबाट बिस्थापित भई सदरमुकाम  धुन्चेको कृषि फार्ममा आएर बसेको बिस्थापितको छाप्रो हावाले उढाएपछि बिचल्लीमा छन् । ३ परिवाका १६ जना बस्दै आएका यो छाप्रो अझै जस्ता अभावले मर्मत गर्न कठिनाई गरिरहेको छ । बिस्थापित…


Hawahuri

अर्को प्रकोपको त्रास , हावाहुरीका कारण भूकम्प पीडितको बिचल्ली

रसुवा । ०७२ चैत १० गते विनाशकारी भूकम्पको घाउँ आलो निको नहुँदै अर्को प्रकोपको त्रास  फैलियो । एक्कासी बिहानै हावाहुरी फैलियो त्रिपाल र जस्ताका टहरा उढायो । रसुवाका सदरमुकामलगायत उत्तरी क्षेत्रमा भूकम्प पीडितहरूको अहिले बस्नेहरूको…


Ban aagalagi

संरक्षणमा चुनौति थपिदै

रसुवाको धुन्चे नजिकै जंगलमा आगलागी भएको छ । भूकम्प पछि बन बिनाशको यो अर्को चुनौति हो । वर्षेनी किन कसले लगाउछ जंगलमा आगो यस बारे अध्ययन त परैको कुरो , गाउँ गाउँमा जनचेतना पनि पुगेको…


China-Agreement

यी हुन् प्रधानमन्त्रीका चीन भ्रमणका १५ उपलब्धि, हेर्नुस् संयुक्त बक्तब्यको नेपाली अनुवाद

सोम खनाल प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँको भ्रमणका दौरान नेपाललाई दिर्घकालिन हित हुने केही ऐतिहासिक सम्झौताहरू भए, र समग्र भ्रमण आफैमा ऐतिहासिक प्रतित भइरहेको छ । भ्रमणका…


phurpa Tamang 2012

खेल्ने कुद्ने सुरक्षित ठाउँ खोइ ?

फुर्पा तामाङ ग्ये न अलाब्ले क्लाङ्शे चब योबा? यो वाक्यशं अधिकाशं रसुवाका तामाङ बाबुआमाहरुले आफ्ना सन्तानले भनिरहेका हुन्छन् । यसको अर्थ हुन्छ काम नगरीकन खाना पुग्छ? भन्ने हो । उनीहरुका अनुसार आफ्ना छोराछोरीहरुले कुनै न…


No Picture

कुन समयमा के खाने ,महिनावारीको समयमा भूलेर पनि खानु हुदैन यी ६ चिज

महिनाबारीका समयमा अधिकांश महिलाहरुको महिनावारीको गडवडी र महिनावारीको समयमा हुने अस्वस्थ्ता  प्रमुख समस्या हो । तर धेरै महिलाहरुलाई थाहा नहुन सक्छ कि महिनावारीको अनियमितता , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा हामीले खाने खानेकुराको पनि भूमिका हुन्छ…


No Picture

हेलिकोप्टर दुर्घटनाले सबै दुःखी

रसुवा । लाङटाङमा भएको हेलिकोप्टर दुर्घटनाबाट स्थानीयलाई दुःखित तुल्याएको छ । लाङटाङमा राहत सामग्री छोडेर धुन्चे फर्कने क्रममा फिस्टेल एयर कम्पनीको बीथ्री मोडेलको 9N-AJI  हेलिकोप्टर गत ४ गते अपराह्न ३ः४० बजे लाङटाङ– ५ पहिरोले पुरेको लाङटाङ…


No Picture

बर्षा अगावै पुर्ननिर्माणमा जुटौंः एमाले नेताहरु

गत वैशाखको विनाशकारी भुकम्प पछाडि सबैभन्दा वढि क्षति वाग्मति अञ्चलमै भएको र पुर्ननिर्माणमा जुट्न ढिलाई भएको भन्दै वाग्मति अञ्चलका एमाले नेता तथा कार्यकर्ताहरु जुर्मुराएका छन् । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत,राष्टिय योजना आयोगका उपाध्यक्ष,एमालेको वाग्मति…


Sushma Neupane

महिला दिवसको औचित्य

सुष्मा न्यौपाने मार्च ८ महिला दिवसका रूपमा चिनिन्छ । त्यसैले हरेक वर्ष नेपालमा पनि यो दिवस मनाइन्छ । यसपालि पनि आयो, मनाइयो, गयो । वास्तवमा नेपालमा नारी दिवस देखावटीका लागि मनाइँदै आएको छ। बिरालो बाँधेर…


phurpa Tamang 2012

लाङटाङबासी फर्कँदै ?

फुर्पा तामाङ चारदिन अघिको कुरा हो । साँझ अन्दाजी ८ बजेको हुनुपर्छ । लाङटाङका सेन्नुर्पु तामाङको फोन आयो । उनी लाङटाङगाउँ पुगिसकेका रहेछन् । उनीमात्र होइन भूकम्प पश्चातउद्धार गरेर काठमाडौं आइपुगेका सबै लाङटाङबासी यतिखेर गाउँफर्किसकेका…