Featured

No Picture

अन्तर्राष्ट्रिय बाल दिवस भोर्लेमा विविध कार्यक्रम

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस  विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। रसुवा जिल्लाको भोर्ले गाविस स्थित तीनवटा विद्यालयमा पनि विविध कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ। अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बागेश्वरी मावि., सेती…


No Picture

रसुवागढी–केरुङ नाका व्यवस्थित बनाऊ

फुर्पा तामाङ  छिमेकी राष्ट्र भारतले आर्थिक नाकाबन्दी गरेपछि देशमा इन्धनको ठूलो संकट आइपरेको छ । वर्षौंदेखि भारत माथि निर्भर रहेको नेपालको इन्धन आपूर्ति सहज नहुँदा पानी विनाको माछो झैं नेपालीहरु छटपटिएको अवस्था छ । नेपालको…


No Picture

भूकम्प, नाकाबन्दी र जनता

विश्वास नेपाली गत बैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो। यो भूकम्प हाम्रो पुस्ताका लागि ज्यादै डरलाग्दो क्षण थियो। ज्यादै भयानक१ भूकम्प गएको सात महिना बितिसक्यो। तर भूकम्पका कारण लाखौं मानिसमा थपिएको दुःख, पीडा र…


Rasuwa Rotary Club

स्वागत, अभिनन्दन तथा साँस्कृतिका कार्यक्रम

            कालिकास्थान, रसुवा रोटरी क्लब ईन्टरनेशनल रसुवा शाखाको आयोजनामा कालिकास्थानमा सहयोगीहरुको स्वागत , अभिनन्दन तथा बिबिध साँस्कृतिका कार्यक्रम भएको छ । kalikasthan rotary club of Rasuwa   अष्टिे«लियाबाट आएका दाताहरुले…


IMG_6395

भूकम्प पीडितलाई व्लाङ्केट वितरण

बैशाख १२ गतेको विनाशकारी भूकम्प प्रभावित चार गाविसका घरधुरीलाई एक थान व्लाङ्केट आत्म निभैर केन्द्र र जिल्ला भूमिअधिकार मञ्चले वितरण गरेको छ । जिल्लाको भोर्ले गाविसमा १ हजार ४ सय ८६, लहरेपौवा गाविसमा १ हजार…


Goshainkunda

गोसाँईकुण्ड पदयात्रा मार्ग सुरक्षित

विनाशकारी भूकम्पले क्षति पु¥याएको रसुवा जिल्ला ऐतिहाँसिक तथा पुरातात्विक महत्वका र धार्मिक एबम् पर्यटकीय क्षेत्रमा अहिले पर्यटक आगमन हुन थालेका छन् । बाटोघाटो तथा होटल लज पनि खुलेकोले स्थानीयले बाटो तथा होटल लज सुधार गरेपछि…


No Picture

समृद्ध रसुवा निर्माण गर्न आवधिक योजना बन्दै

प्रेमप्रसाद पौडेल । कात्तिक २३, रसुवा । जलस्रोत, पर्यटन कृषि र व्यापार, मानव संशाधन र संस्कृति : समृद्ध रसुवाको आधार भन्ने मूलनाराका साथ रसुवाको दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी विदुरमा सम्पन्न भएको छ ।  जिल्लाको…


IMG_6619

प्राकृतिक विपत एवं पुनर्निर्माण केन्द्रित पाँच दिने पत्रकारिता तालीम सम्पन्न

राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा पाँच दिने प्राकृतिक विपत एवं पुनर्निर्माण केन्द्रित पाँच दिने पत्रकारिता तालीम नुवाकाेटकाे बिदुरमा सम्पन्न भएको छ । रसुवा र नुवाकोटका संचार माध्यमहरुको व्यवस्थापन तथा पत्रकारिता विषयमा सीपमुलक तालीमहरु संचालन गर्ने,…



No Picture

अनुदानको पेट्रोलियम पदार्थ आउँदै

धुन्चे, रसुवा नेपाललाई चीन सरकारले दिएको अनुदानको पेट्रोलियम पदार्थ लिन गएका तीस वटा ट्याङकरहरू मध्ये आज सात वटा ट्याङकरले फर्केका छन् । रसुवागढी भंन्सार कार्यालयका अनुसार सात वटा ट्याङकरहरूले छ सय सठ्ठी दशमलब छ केल…