Featured

Ncp

रसुवा काँग्रेसमा पेम्पा प्यानल बिजयी

धुन्चे, रसुवा लामो बिबाद पछि अन्ततः दोस्रो चरणमा भएको निर्वाचनबाट नेपाली काँग्रेस रसुवाको निर्वाचनबाट पुर्व सभापति लामाकार्पु  प्यानलका पेम्पा तामाङले जितेको छ । सोमबार सदरमुकाम धुन्चेमा सम्पन्न निर्वाचनले लामाकर्पु पक्षधरका तर्फबाट सभापति पेम्पा तामाङको टिमले जितेको हो…


silanyash

विद्यालय भवन पुननिर्माण

विद्यालय भवन पुननिर्माण : रसुवको धुन्चे गाविस २ स्थित सरस्वती निमाविको पक्की भवन निर्माण थालनी भएको छ । छाया नेपालको २५ रुपियाँ सहयोगमा विद्यालय निर्माण सुरु भएको हो । भवनको सिलान्यस नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले…


No Picture

नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवामा गणेश

धुन्चे, रसुवा नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको भातृ संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवाको पहिलो जिल्ला अधिबेसन आज धुन्चेमा सम्पन्न भएको छ । रसुवाका ब्यापारीहरुको भेलाबाट गणेशलाई सर्वम्मत अध्यक्षको जिम्मेवारी दिएको छ । अधिबेसनले गणेश पौडेलको अध्यक्षतामा…


Gharelu

डकर्मी सिकर्मी तालिम समापन

लहरेपौवा , रसुवा भूकम्प पीडितहरुलाई पुर्न र्निमाणमा सहभागी गराएर भूकम्प प्रतिरोधी आवास निर्माणमा सहभागी गराइ  आर्जनमा टेवा पुर्याउने उद्देश्यले रसुवामा ४५ दिने डकर्मी , सिकर्मी तालिम सम्पन्न भएको छ । विनाशकारी भूकम्प पीडित रसुवा जिल्लामा…


1936297_1027701280610077_8649535039028000224_n

विस्थापित ओडारबस्तीलाई खाद्यन्न सहयोग

कालिकास्थान, रसुवा । राम्चे गाविस १ ओडारबस्तीका भूकम्प पीडित १५ परिवारलाई काठमाडौंस्थित क्इक भोलेन्टिएर टिमले खाद्यन्नलगायतको सामग्री वितरण गरेको छ । गत बैशाख १२ गते गएको भूकम्पमा परी ओडार बस्ती क्षति भएपछि उनीहरु १५ परिवार…


DSCN0169

प्रहरी सेवाबारे नागरिक सुनुवाई

६ फागुन, बेत्रावती रसुवा, । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा विहीबार सीमा प्रहरी पोष्ट बेत्रावतीमा नागरिक सुनुवाई कार्यक्रम भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी अवधेश विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविस सचिव, नागरिक समाजका…


IMG_9448

पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित

रसुवा । ०७२ फागुन ८ गते विनाशकारी भूकम्प पछिको पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७२ फागुन ८ गते रसुवाको धैबुङ्ग गाविस…


Amrit and  deblaxmi

बेपत्ता परिवारको बिलौना आफन्तको अवस्था कहिले थाहा पाउने ?

रसुवा । ०७२ फागुन ५ गते ०७२ फागुन ५ गते रसुवामा बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगद्वारा आयोजित एक पीडित तथा सरोकारवालासँगको छलफल कार्यक्रममा शसस्त्र द्वन्दमा आफन्त बेपत्ता भएको परिवारका आफन्तले रुँदै दश वर्षे द्वन्द अन्त्य…


Rasuwa

विनाशकारी भूकम्प र वातावरण मैत्री पुर्ननिर्माण

हेमनाथ खतिवडा रसुवाको कालिकास्थान एक घना बस्तीको बजार हो । यन्यत्रको कुरा गर्ने हो भने सानो गाउँ जस्तै छ । त्यहाँ विकास भएको संरचनाले पनि शहरको झल्को दिन्छ । बरीपरि हरियो बन खुल्ला ठाउँ पनि…


No Picture

रसुवामा ३० करोड बराबरको बजेट विनियोजन

धुन्चे, रसुवा जिविस रसुवाले आगामी आर्थिक वर्ष ०७३/७४ को लागि ३० करोड बराबरको बजेट विनियोजन गरेको छ । जिविसले चालु तर्फ ९ करोड ४८ लाख २२ हजार र पुँजीगत तर्फ रु २० करोड १५ लाख…