Featured

IMG_8959

सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल

धुन्चे, रसुवा ०७२ फागुन २ सांसद जनार्दन ढकालले सवै पक्षसँगको हातेमालोमा सर्व पक्षीय विकास सम्भव रहेकोले राजनीतिक दलहरू, कर्मचारी तथा सवै सरोकारवालाहरूलाई जिल्लाको विकासमा जुटेर लाग्नु पर्ने बताउनुभयो । २४ औ जिल्ला परिषद्को उद्घाटन गर्ने सांसद…


Ramche (6)

स्वास्थ्य चाैकी भवन उद्घाटन

भूकम्पका कारण क्षति भएको स्वास्थ्य संस्था उद्धघाटन गरिदै जिल्ला मै पहिलो पटक करुणा फाउण्डेसनले निर्माण गरेको भूकम्प प्रतिरोधी भवन सांसद छोवाङतेन्जिङ तामाङद्धारा उद्धघाटन गरी समूहलाई हस्तान्तरण भयो ।


DDR (2)

रसुवामा ३० करोड बराबरको बजेट विनियोजन

हिमनाथ देवकाेटा धुन्चे, रसुवा २४ जिल्ला परिषदले रसुवाले आगामी आर्थिक वर्ष ०७३/७४ को लागि ३० करोड बराबरको बजेट विनियोजन गरेको छ । जिविसले चालु तर्फ ९ करोड ४८ लाख २२ हजार र पुँजीगत तर्फ रु…


Chautari

धुन्चे घोषणा पत्र जारी गर्दै चौतारी अधिबेशन सम्पन्न

धुन्चे रसुवा श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी रसुवाको दोस्रो जिल्ला अबिधेशनले बलराम घिमिरेको नेतृत्वमा ११ सदस्य कमिटी चयन गरेको छ । अबिधेशनले ०७२ माघ २६गते धुन्चे घोषणा पत्र समेत जारी गरेको छ । जिल्लाका पत्रकारहरूको…


npc

नेपाली काग्रेस रसुवाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

हिमनाथ देवकाेटा धुन्चे, रसुवा नेपाली काग्रेस रसुवाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । आज बिहान ११ बजेदेखि मतदान प्रक्रिया…


Min

द्वन्द पीडितलाई उपचार सहयोगको अपिल

रसुवा । ०७२ माघ २२ गते दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा यातना पीडितले भोर्ले गाविस–१ का युवा समाजसेवी मीनबहादुर पुडासैनीको ढाडको शल्यक्रिया गर्न सहयोगको लागी आफन्तले अपिल गरेका छन् । आर्थिक अभावले उपचार खर्च जुटाउन…


Rasuwa

भूकम्पको क्षति र सीमसार क्षेत्र संरक्षण

प्रसंङ्ग सीमसार दिवस हेमनाथ खतिवडा ‘‘भविष्यका लागि सीमसार, दीगो जीविकोपार्जनको आधार’’ भन्ने मूल नाराका साथ देशभर सीमसार क्षेत्रको संरक्षण र यसको महत्वका विषयमा सचेतना फैलाउन विश्व सीमसार दिवस मनाइन्छ । नेपालको हिमाल, पहाड, तराईसम्म विभिन्न…


No Picture

सबै ध्यान पुनर्निर्माणमा

भूकम्प गएको दश महिना पूरा भएको छ। भूकम्पले आहत जनताको मन अझै तंग्रिन सकेको छैन। बेलाबेला गइरहेको भूकम्पका पराकम्पनहरूले जनमन त्रसित छ नै। बहुसंख्यक भूकम्प प्रभावितहरू अस्थायी आश्रयस्थलमै दिन–रात कटाइरहेका छन्। यिनीहरूको दैनिकी कष्टकर बन्दै…


12308322_1801102240116369_4072209072828892817_n

केन्द्रीय सदस्यमा लड्दैछन्  : सुरेश

२२ माघ, रसुवा । रसुवा ठूलोगाउँ गाविस– ७ का सुरेश अधिकारी आगामी माघ २७ देखि २९ सम्म राजधानीमा हुने अनेरास्ववियुको केन्द्रीय सदस्य जित्ने अठोटका साथ तयारीमा जुटका छन् । उनी ‘पैसा हुनेहरुले लिने शिक्षा र…


simsar

सीमसार दिवस मनाउँदै

बालबालिकामा चासो :सीमसार दिवसमनाउँदै सरस्वती निमावि रसुवाको ठाडेका बालबालिकाहरु  सीमसार बचाउन विद्यालय शिक्षा अभियान थालनी हुनु राम्रो कुरा हो । तस्वीर : लाक्पा थोक्रा