Featured

Rasuwagadhi

रसुवा भन्सारबाट २८ करोड राजस्व संकलन

सोममाया तामाङ रसुवा, माघ २१ गते । रसुवागढी भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्षको हालसम्म लक्ष्य भन्दा २८ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । पुस महिनामा भन्सार राजश्व लक्ष्य भन्दा बढि २७ करोड…


phurpa Tamang 2012

उपयोगी शिक्षामा जोड दिउ

फुर्पा तामाङ रसुवा जिल्ला लहरेपौवा गाविस- ९ की सम्झना पौडेल (नाम परिवर्तन) ले शिक्षा संकायकमा स्नातक गरेकी छिन् । उनी जागिर खान चाहन्छिन् तर पाइरहेका छैनन् । जागिर पाउनका लागि उनले धेरै नै कोशिस गरिन्…


Dipak

संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट रेडियो रसुवा पुरस्कृत

रसुवा, पुष १९ – संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट रेडियो रसुवा पुरस्कृत भएको छ । नेपालको शैक्षिक विकासका लागि योगदान पु¥याएकोले एफएम रेडियो तर्फबाट संस्थागत शिक्षा पत्रकारीता पुरस्कार २०७२ वाट रेडियो पुरस्कृत भएको हो…


No Picture

रसुवागढीमा सामान परीक्षण गर्ने एक्सरे यन्त्र आवश्यक

धुन्चे । नेपाल–चीनबीचको व्यापार–व्यवसाय अभिवृद्धि भएसँगै रसुवागढी नाकामा सामान परीक्षण गर्ने एक्सरे यन्त्र आवश्यक भएको छ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले सवारी सामानको चाप बढेसँगै गैरकानुनी सामग्रीसमेत भित्रिन थालेकाले रसुवागढी, मितेरी पुलनजिकै सामान परीक्षण…


No Picture

धुलीखेल घोषणापत्र जारी गर्दै मानवअधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न

धुलीखेल , पुस १४ गते   ।  ७बुँदे घुलीखेल घोषणापत्र जारी गर्दै मानवअधिकारकर्मीहरुको राष्ट्रिय भेलाबिहिबार धुलीखेलमा सम्पन्नभएको छ । देशभरिकामानवअधिकारकर्मीहरुको २ दिनसम्मभएको भेलाले धुलीखेल घोषणापत्र जारी गरेको हो । घोषणापत्रमाउल्लेख गरेका महत्वपूर्ण कुरा यहाँ प्रस्तुतगरिएको…


20170102_104234

अब संसद अबरुद्ध हुँदैन : मन्त्री निधी

रसुवा पुष १८ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संसोधन नामा प्रतिपक्षले अब संसद अबरुद्ध नगर्ने विश्वास ब्यक्त गर्नुभयो । शसस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म रसुवाको धुन्चेमा नबनिर्मित भवनको सोमबार उद्घाटन गर्दै…


Sanakissan

धैबुङ्ग कालिका साना किसान सहकारीको पाँचौ साधारण सभा सम्पन्न

कालिकास्थान , रसुवा / धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को पाँचौ वार्षिक साधारण सभा कालिकास्थानमा सम्पन्न भयो । कार्यक्रममा संसका अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन, कृषि…


mahila

दुईदिने प्रक्षिण सुरु

कालिकास्थान , रसुवा अखिल नेपाल महिला संघ रसुवाको दुईदिने प्रशिक्षण कालिकास्थानमा सुरु भएको छ । प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ ३ नं प्रदेश प्रमुख सीता पौडेल, अनेमसंघ ३ नं प्रदेश कमिटी सचिवालय…


Brabal Syafru

विद्युतीय तारवार पछि मानव वन्यजन्तु द्वन्द न्यूनिकरण

स्याफ्रु ,रसुवा / वर्षेनी वन्य जन्तुले खेतीबालीको अन्न नष्ट गर्ने समस्यामा परेका ब्राबलका किसानहरु अव त्यस्तो समस्याबाट मुक्त भएका छन् । लाङटाङ राष्ट्रिय निकुन्ज र विश्व बन्य जन्तु कोषको सहयोगमा निकुन्ज तथा मध्यवर्ति सहयोग आयोजनाले परीक्षण…


phurpa Tamang 2012

रसिलाे रसुवा

साैन्दर्यकाे रसले भरिएकाे रसुवासंग धुलाे, धुवाँ र मानसिकाे काेलाहलले भरिएकाे अनि हरियाली नाशिएकाे काठमाडाैं कसरी तुलना गर्न सकुँ म? भाैगाेलिक विकटता भए पनि यात्रामा कठीनाइ भए पनि किन किन रसुवा नै राम्राे लाग्छ सेताे हिमाल…