Featured

cropped-langtang-center3.png

विपद व्वस्थापन न्युनिकरणका लागि कार्यदल गठन

सरस्वती न्यौपाने बिकट यार्सा स्थानीय स्तरमा विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तनका न्युनिकरण लागि कार्यदल गठन गरिएको छ । लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) अन्र्तरगत रहेर काम गरिरहेको सवल कार्यक्रम अन्र्तरगत गाविस स्तरीय विपद…


No Picture

हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन

बेनी (म्याग्दी), माघ २३ गते । म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ । जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक…


16426085_1203430776441846_5088575653632792699_n (1)

सरकारी सेवा घरदैलोमा प्रदान गर्न घुम्ती शिबिर सुरु

रसुवाको सरमथली गाविसमा घुम्ती शिबिर सुरु भएको छ । शिबिरमा स्थानीयले नागरिकता लगायत अत्यावश्यक सराकरी सेवा लिएका छन् । सरकारी सेवा सुबिधा नागरिकलाई घरदैलोमा प्रदान गर्ने उद्देश्यले शिबिर आयोजना भएको जिल्ला विकास समितिले जनाएको छ…


No Picture

वेलायतबाट रसुवा ल्याइयो रेन्वोट्राउट माछाको ३० हजार अण्डा

रसुवा, माघ २२ – अनुसन्धानको लागि वेलायतबाट रेन्वोट्राउट माछाको ३० हजार आँखा उम्रेको अण्डा रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवा ल्याइएको छ ।   केन्द्रका प्रमुख अर्जुनबहादुर थापाका अनुसार वेलायतको ट्राउट लज कम्पनीबाट नश्ल सुधारिएको…


Komannath neu dhaibung 4 rasuwa

रसुवामा ३ सयभन्दा बढी लाभग्राहीलाई दोस्रो किस्ताको रकम वितरण गर्ने तयारी

रसुवा, माघ २० / रसुवाका तीन सय ५ जना भूकम्पप्रभावितलाई निजी आवास निमार्णका लागि दोस्रो किस्ता वितरणको तयारी भएको छ । सहरी विकास मन्त्रालय अन्तरगतको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाईका अनुसार दोस्रो किस्ताका लागि निवेदन…


chiraita

चिराइतो नबिकेपछि किसानलाई चिन्ता

रसुवा, माघ २१ – रसुवाको स्याफ्रु–३ ठुलोस्याफ्रुका नाक्यु दोर्जे तामाङ व्यवसायिक चिराइतो खेतीमा लागेको पाँच वर्ष भयो । चिराइतो खेतीमा राम्रो आम्दानी हुने देखेर ३७ वर्षका तामाङ आफूले गर्दै आएको चाैंरीपालन व्यवसाय चटक्कै छोडेर चिराइतो…


No Picture

वैशाखभित्रै सरकार ढल्छः एमाले नेता थापा

दैनिक नेपाल२०७३ माघ २२ गते  बागलुङ, २२ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड स्थानीय निर्वाचनको बहानामा सत्ता लम्ब्याउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । प्रेस चौतारीको…


Goshainkunda

यी हुन नेपालका सिमसार क्षेत्र

सुनिता पहरी/उज्यालो । काठमाडौं, माघ २० – सिमसार क्षेत्र जैविक विविधता र उर्वर भूमिले ढाकिएको क्षेत्र हो । सिमसार क्षेत्रले  धेरै जीवजन्तु तथा पशुपक्षीलाई बासस्थान प्रदान गरेको हुन्छ भने यस क्षेत्रमा वनस्पतिको विविधता पनि धेरै…


16492398_1203435089774748_766576095_o

सिकर्मी तालिम सम्पन्न

रसुवा । घरेलु तथा साना उद्योग विकास समिति रसुवार आवासका लागि सहयोग समूहले लहरेपौवा गाविस स्थित बिस्थापित क्याम्पमा सञ्चालन गरेका ४५ दिने सिकर्मी तालिम सम्पन्न भयो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलेले सिकेका…


langtang-center3

सार्वजनिक बिदा नराखी २०७४ सालको पात्रो प्रकाशन हुँदै

काठमाडौँ, २३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजनिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल,…