Featured

ANNFSU

को को भिड्दैछन अखिलमा अध्यक्षदेखि केन्द्रिय सदस्यसम्म

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा चुनावी सरगर्मी सुरु भएको छ । आगामी माघ २७ देखि २९ गतेसम्म राजधानीमा हुने २२ औं महाधिवेशनबाट अध्यक्ष बन्न तीन जना हस्ती दौडमा छन् । केन्द्रीय सदस्यमा रसुवाबाट…


Uttargaya

नेपालकै पवित्र उत्तरगया धाममा पितृ उद्धारका लागी भक्तजनहरू श्राद्ध गर्दै

उत्तरगया मेला वर्षेनी रसुवा नुवाकोट सिमानाको बेत्रावती उत्तरगया क्षेत्रमा पितृ उद्धारका लागी भक्तजनहरू श्राद्ध गर्न आउने गर्दछन् । यस वर्ष पनि ऐतिहाँसिक तीर्थस्थल बेत्रावतीमा भक्तजनहरुको भिड लागेको थियो ।  तस्वीर : शशीकुमार डंगोल


langtang-center

फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा

२२ पुस, काठमाडौं । युवतीका हातका हत्कडी थियो । तैपनि उनको अनुहारमा कुनै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी/ यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी…


Gatlang Himpat

रसुवाका हिमाली क्षेत्रमा हिमपात जनजीवन कष्ठकर

२५ पुष, २०७२धुन्चे रसुवा शुक्रबार एक्कासि मौसममा आएको परिवर्तनसँगै हिमाली क्षेत्रमा राती हिमपात भएको छ। हिमपातपछि सो क्षेत्रको विनाशकारी भुकम्प पीडितहरुको जनजीवन कष्टकर भएको छ ।  विशेष गरी लाङटाङ क्षेत्रका बासिन्दाको जनजीवन बढी कष्टकर भएको बताइएको…


Power Tiller

परिवर्तनद्धारा भूकम्प पीडित कृषकलाई पावर ट्रिलर प्रदान

रसुवा । ०७२ पुस २ गते विनाशकारी भूकम्पका कारण संङ्कटमा परेको खाद्य सुरक्षालाई मध्ये नजर गरी भूकम्प पीडित किसानहरूलाई बिभिन्न संस्थाहरूले बीउ ,पावर ट्रिलरलगायत कृषि सामाग्रीहरू प्रदान गरेका छन् । सरकारले कृषि मन्त्रालय तथा बिभिन्न…


chilime

आजबाट चिलिमे कर्मचारी आन्दोलनमा

०७२ पुस २३ गते , काठमाडौ चिलिमे जलविद्युत कम्पनीमा कर्यरत कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै बिहिबारबाट केन्द्रीय कार्यालयमा आन्दोलन सुरु गरेका छन् । चिलिमे जल विद्युत कम्पनीले साङजेन, रसुवागढी, र…


IMG_8182

भूकम्प पीडितलाई स्लिपिङ्ग ब्याग

२१ पुस, २०७२ कालिकास्थान, रसुवा कालिकास्थान , रसुवा विनाशकारी भूकम्प पीडितहरुलाई लाइन्स क्लब अफ काठमाण्डौंले लहरेपौवा गाविस वडा नं ८ गोम्बोडाडाँमा स्लिपिङ्ग बितरण गरेको छ । लाइन्स क्लब अफ काठमाण्डौं मिर्मिरेले हाकु गाविसबाट बिस्थापित भएर…


IMG_8191

बिस्थापितलाई न्यानो सहयोग

२१ पुस, २०७२ कालिकास्थान, रसुवा । हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको छ । न्यानो कपडा अभावले…


japan-and-south-korea-explosion

कस्ता महिला बढी सेक्सी हुन्छन्

  एजेन्सी : महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको…


IMG_8069

भूकम्पमा भत्केको विद्यालय भवन निर्माण (फोटो फिचर सहित )

रसुवा । ०७२ पुस १८ गते विनाशकारी भूकम्पबाट भत्केका बिद्यालय भवन स्थानीय साधन स्रोतको प्रयोग गरी धैबुङ्ग गाविस– ४ कटुन्जेमा मनकामना प्राविका ३ कोठे भूकम्प प्रतिरोधी अस्थायी भवन निर्माण भएको छ । भवनको उद्घाटन सांसद जनार्दन…