Featured

IMG_6619

प्राकृतिक विपत एवं पुनर्निर्माण केन्द्रित पाँच दिने पत्रकारिता तालीम सम्पन्न

राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा पाँच दिने प्राकृतिक विपत एवं पुनर्निर्माण केन्द्रित पाँच दिने पत्रकारिता तालीम नुवाकाेटकाे बिदुरमा सम्पन्न भएको छ । रसुवा र नुवाकोटका संचार माध्यमहरुको व्यवस्थापन तथा पत्रकारिता विषयमा सीपमुलक तालीमहरु संचालन गर्ने,…



No Picture

अनुदानको पेट्रोलियम पदार्थ आउँदै

धुन्चे, रसुवा नेपाललाई चीन सरकारले दिएको अनुदानको पेट्रोलियम पदार्थ लिन गएका तीस वटा ट्याङकरहरू मध्ये आज सात वटा ट्याङकरले फर्केका छन् । रसुवागढी भंन्सार कार्यालयका अनुसार सात वटा ट्याङकरहरूले छ सय सठ्ठी दशमलब छ केल…


No Picture

ग्यास चाहियो :

  भारतले नाका बन्दी गरेपछि दैनिक उपभोग्य ग्यास अभाव भएपछि लाईनमा नुवाकोटका उपभोक्ताहरु


No Picture

रसुवाको आवधिक जिल्ला विकास योजना तर्जुमा बिदुरमा सुरू

बिदुर , नुवाकोट जिल्ला विकास समिति रसुवाको आयोजना तथा डिएमआईको प्राबिधीक सहयोगमा दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठी नुवाकोटको बिदुरमा सुरु भयो ।


No Picture

रसुवा बस दुर्घटनाः ३० शव आफन्तले बुझेर सदगत गरे

पासाङल्हामु मार्गको राम्चेको ग्राङमा मंगलबार बस दुर्घटनामा मृत्यु भएकाहरु मध्ये ३० शव बुधबार आफन्तलाई बुझाइएको छ । रसुवा अस्पतालमा ल्याइएका शवहरु आफन्तलाई बुझाइएको हो । काठमाडौंबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटना हुँदा ३६…


No Picture

मानव अधिकार आयोगको सरकारलाई ध्नाकर्षण

भूकम्प पीडितको समस्या समाधान चाँडो गर  १८ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरुको आवास, स्वास्थ्य, शिक्षा र जीवनयापनसम्बन्धी अधिकार पुनर्स्थापित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले भूकम्प प्रभावित जिल्लाहरुको अनुगमन गर्दा…


Ramche

राम्चे बस दुर्घटनामा ज्यान गुमाउने ३६ पुगे ३० जनाको सनाखत

गुमाउनेहरुको नामावली सहित : मंगलबार राजधानीबाट रसुवाको चिलिमेतर्फ जान लागेको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमा ३० जनाको मृत्यु भएको छ । बिहान ६ः३० बजे राजधानीबाट गुडेको ना ३ ख ५७०६ नं को बस हिजो…


No Picture

मृतक ३० को सनाखत भयो

मंगलबार राम्चे ३ ग्राङमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।  तीस जनाकाे लास भेटिएकाेमा एकजनाकाे सनाखत हुन बाँकी रहेकाे छ । स्वास्थ्य कार्यालय रसुवाले जारी गरेको सनाखत विवरण यस्तो छ…