२०७४ सालको पात्रो सार्वजनिक
काठमाण्डौं । नेपाल पञ्चांग निर्णायक समितिले विक्रम सम्वत २०७४ सालको पात्रो सार्वजनिक गरेको छ । नयाँ पात्रो अनुसार आगामी वर्ष नागपञ्चमीकै दिन जनैपूर्णिमा परेको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले त्यसअघि…