आपतकालीन झोला हस्तान्तरण
रसुवा, विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ रसुवा शाखालाई बागमति प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले दुई वटा आपतकालीन झोला महासंघ अध्यक्ष हेमनाथ खतिवडालाइ हस्तान्तरण गरेको छ । ०७७ माघ १३ गते नेपाल…