Featured

135625397_1968605926610461_1230350772873556106_n

समन्वय नगरी प्राधिकरणले काम अघि बढायाे , स्थानीय अाक्राेस

नेपाल  विद्युत प्राधिकरणले स्थानीय तह र सराेकारवालासँग समन्वय नगरी काम अघि बढाएकाे प्रति नागरिकले गुनासाे गरेका छन् । प्राधिकरणले  कालिका गाउँपालिका २ मा ३३ केभी प्रशारणकाे सव स्टेशन निर्माणकाे विषयमा सार्वजनिक सुनुवाइमा समयमा नगरेकाे र…


136110438_1095986064156789_4170949239728925686_n

अखिलकाे दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन

कालिकास्थान, नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रसुवाकाे ०७७ पुस २५ गते काे भेलाले दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन भएकाे घाेषणा भएकाे छ । विद्यार्थी नेता दिपक पाैडेले संयाेजक र अनुज थापा सह-संयाेजक…


135787070_228006192109391_5475707731718839701_n

नेकपा प्रचण्ड -नेपाल पक्षकाे बिराेध पत्र पेस

रसुवा, प्रधानमन्त्री केपी शर्माले संबिधानकाे उलंङ्घन गरी संसद बिघठन गरेकाे भन्दै नेकपा प्रचण्ड नेपाल पक्षधर नेताहरूले जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार बिराेध पत्र पेस गरेका छन् ।  संबिधान अध्ययन गर्न र प्रधानमन्त्रीले असंबैधानिक कदम क्षमा मागेर…


5ff6f7a4a5a75_bhautik_mantralya_meeting

रसुवागढी सडक आयोजनाकाे प्रगती बारे छलफल

नेपाल र चीन जोड्ने प्रमुख नाकाको रुपमा विस्तार भइरहेको गल्छी मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाको पछिल्लो प्रगती बारे छलफल भएको छ । उक्त विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा छलफल भएको हो ।…


135554585_2922540407980313_5576503993797925625_n

बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण

रसुवा, उत्तरगया गाउँपालिका- ३ ठूलोगाउँमा रहेका बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । समाजसेवी सुनितामाया गुरुङको अनुरोधमा ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनले गाउँपालिकासँगको सहकार्यमा न्यानो कपडा बितरण गरेको जानकारी दिएको छ । ठूलोगाउँ स्थित…


IMG-ab159deee373a66cdd095012eac5a5bc-V-1536x708

स्वयंसेवी रक्तदाता समाज गठन

रसुवा, आइतबार रसुवा सदरमुकाम धुन्चेमा आयोजित भेलाले प्रमिला लामाको अध्यक्षतामा १३ सदस्य रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाज गठन भएकाे छ ।  समाजकाे १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समाजको उपाध्यक्षमा रामशरण गजुरेल, सचिवमा गोरमेन…


No Picture

सडक निर्माणको क्रममा ढुंगाले लागेर मृत्यु

रसुवा,  सडक निर्माणको क्रममा ढुंगाले लागेर नौकुण्ड गाउँपालिका–१, साङयुलका  ४५ वर्षीय धनबहादुर तामाङको ज्यान गएको छ  । मंगलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल नाली निर्माण गरिरहेका उनको…


Ramche

वन्यजन्तुले क्षति गर्ने ३९ जानालाई राहत

कालिका गाउँपालिका १ राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति राम्चे लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनमा कालिका गाउ पालिका वडा नं १ का वन्यजन्तुको क्षति स्वरुप समुदायका ३९ जानालाई सहयोग गरेको छ । सहयोग रकम ३ हजार…


लेखन

लेखन प्रतियाेगीता सम्पन्न

रसुवा, समृद्ध राष्ट्र निमार्णका लागि युवाका विचार भन्ने मुल नाराका साथ जिल्ला लेखन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । लेखन प्रतियोगितामा रसुवाका चारओटा गाउँपालिकाबाट ६ जाना सहभागी थिए । कालिका गाउँपालिका , उत्तरगया गाउँपालिका ,…


No Picture

चीन जोड्ने गल्छी–मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति

 रसुवा । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक । सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसहितको टोलीले अनुगमन गर्दै विस्तारलाई गति दिन…