Featured

No Picture

गाई चोरी गरी काटेको आरोपमा ५ जना पक्राउ

रसुवा, बैशाख ४ गते । कालिका गाउँपालिका –२ की नन्दकुमारी ढकालले पालेको दुहुनो गाई गएराती चोरी गरेर नजिकैको उत्तरगया गाउँपालिका –५ को निगलिनीपाखा सामुदायिक वनमा काटेको आरोपमा एक महिला सहित ५ जना पक्राउ गरेको प्रहरीले…


20200415_144733

उत्तरगया गाउँपालिकालाई एक लाख ५० हजार राहत काेषमा सहयोग प्रदान

रसुवा, कोरोना भाईरस ( कोभीड–१९) को संक्रमणबाट विश्वभर मानव समुदायमा गम्भीर स्वास्थ्य संकट परिरहेको अवस्थामा सम्भावित जोखीमबाट सुरक्षित रहन आवतजावत, खानपान, सरसफाईलगायतका मानव स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरूमा सचेत र संवेदनशील बन्न आमनागरिकहरूलाई अनुरोध गर्दछौ । दैनिक…


Hem pp

शिक्षा क्षेत्र र विद्यालय पुनर्निर्माण

हेमनाथ खतिवडा नेपालमा औपचारिक शिक्षाको इतिहास त्यती लामो नभए पनि यहाँ ज्ञान लिनेदिने चलन वैदिक कालदेखि चलि आएको पाउँछौं । विभिन्न ग्रन्थहरूले पनि भन्छ, सदाचारका लागि शिक्षा दिने चलन उहिल्यैदेखि चलेको थियो । हामी वैदिक…


Biswash

लकडाउनः राहत र सामाजिक सञ्जाल

विश्वास नेपाली यतिबेला मुलुक ठप्प छ। हाम्रो देश मात्र होइन, विश्व नै ठप्प छ। कोरोना नामक नयाँ भाइरसको कारण विश्वमा एक खाले स्वास्थ्य संकटकाल जस्तो घोषणा भएको छ। कोरोना भाइरसका कारण विश्वमा दैनिक सयौंको मृत्यु भइरहेको…


93227001_10220869342459286_101369186759999488_n

नेकपा तथा संबिधानसभा सदस्यद्वारा राहत सामग्री हस्तान्तरण

रसुवा, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संबिधान सभासदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गर्नुभयाे । मुलुकभर स्वास्थ्य सामाग्रीको अभाव बढिरहेका बेला पार्टीले जिल्ला विपद…


No Picture

कोरोना कहर र सामाजिक रूपान्तरण

  डा. बिन्दा पाण्डे संसारका हरेक स्वाभिमानी नागरिकका लागि सबैभन्दा प्यारो कुरा उसको स्वतन्त्रता हो । नेपालमै राणाशासन विरुद्धको आन्दोलनदेखि गणतान्त्रिक आन्दोलनसम्म हरेक पल सचेत नागरिकहरू आफ्नो जीवन जोखिममा राखेर नागरिक अधिकारका लागि लड्दै आए । त्यसको…


Corona virus

एक बिरामी आइसोलेसनबाट घर फर्के

रसुवा , दुइ मिहना अघि भारतबाट फर्किएका एक जना पुरुषलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएकोमा साेमबार  जिल्ला अस्पतालमा उनलाई औषधि दिएर घर पठाइएकाे छ । गत शुक्रबारदेखि सदरमुकाम धुन्चे स्थित महिला तथा बालबालिका कार्यालयमा निर्माण…


No Picture

खजूर खेती गर्ने हो ?

टुप्पामा मात्र बाँसको ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहएका जस्ता फल फल्ने स्तम्भ जस्तो ठूलो काण्ड हुने एक बोटलाई “खजूर“ भनिन्छ । संस्कृतमा यसलाई खर्जूर भन्दछन् । अंग्रेजीमा यसको नाम डेट हो ।…


No Picture

दुई पसलमा आगलागी

रसुवा, कालिका गाउापालिका ५ का दुईवटा पसलमा आगलागी हुँदा २१ लाख मूल्य बराबरको क्षति भएको छ । जिवजिवे स्थित अर्जुनप्रसाद पौडेलको स्टेसनरी र साबित्री देवकोटाको फेन्सी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ…


93234293_10220844969089967_4236129486745108480_n

कालिका विपद् व्यवस्थापन कोषमा राहत हस्तान्तरण

रसुवा,कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि हुने अभियान तथा राहत वितरण प्रयोजनमा सहयोग गर्ने उद्देश्यले सामुदायिक आत्मनिर्भर सेवा केन्द्र रसुवा र जिल्ला भूमि अधिकार मञ्चको संयुक्त रुपमा रु २५ हजार  रुपियाँ आर्थिक सङ्कलन गरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण भयाे । जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा र सामुदायिक आत्मनिर्भर केन्द्रका  विश्वास नेपालीले साे चेक गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाइ हस्तान्तरण गरेका हुन् ।  गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलाई २५,००० रुपियाँको चेक हस्तान्तरण गरिएको हो । यस क्रममा गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी, जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा, कोषाध्यक्ष भुवनेश्वरी लामिछाने, सामुदायिक आत्मनिर्भर केन्द्रबाट सुष्मा न्यौपाने र विश्वास नेपाली सहभागी थिए ।